खोटाङमा निःशुल्क गर्भवती जाँचको रकम अनियमितता

सोलुखुम्बु - जिल्ला अस्पताल खोटाङमा गर्भवतीको निःशुल्क जाँच कार्यक्रमको रकम अनियमितता भएको पाइएको छ । गत साउन १ गतेदेखि शुरू हुनुपर्ने गर्भवतीको निःशुल्क जाँच कार्यक्रम नै नगरी रकम निकासा भएको हो । उक्त कार्यक्रमका लागि प्रदेश सरकारले दिएको १० लाख रूपैयाँमध्ये आठ लाख एक हजार २०१ रुपैयाँको गर्भवती जाँचमा प्रयोग हुने सा...

सोलुको सल्यानमा स्थापना भयो ग्रामिण आँखा केन्द्र

सोलुखुम्बु - सोलुखुम्बुको नेचासल्यान गाउँपालिका २ सल्यान स्थित प्राथामिक स्वास्थ्य केन्द्र (पिएचसी)मा ग्रामिण आँखा केन्द्र स्थापना गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठान र जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको संयोजनमा स्थापना गरिएको आँखा केन्द्रको सोमबार गाउँपालिका अध्यक्ष धनजन राईले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल...

सोताङमा १४५ जनाको रक्त समुह पहिचान

सोलुखुम्बुको सोताङ गाउँपालिकाका १ सय ४५ जनाको रक्त समुह पहिचान गरिएको छ । सोताङ गाउँपालिका स्वास्थ्य शाखा र जय नेपाल युवा क्लबद्धारा आयोजित बृहत रक्त समुह पहिचान कार्यक्रम अन्तरगत शुक्रबार १ सय ४५ जनाको रक्त पहिचान गरिएको हो । १८ वर्षदेखि ४० वर्ष उमेर समुहका नागरिकहरुको रक्त पहिचान गरिएको क्लबका अध्यक्ष प्रमोद नाछिर...

सोलुखुम्बुमा चाउचाउ आयात नगर्ने पक्षमा व्यवसायी

सोलुखुम्बुमा चाउचाउ आयात नगर्ने पक्षमा व्यवसायी देखिएका छन् । आज सल्लेरीमा बसेको उद्योग बाणिज्य संघको बैठकमा व्यवसायीले जिल्लामा रम्बा लगायतका चाउचाउ आयात गर्नका लागि असमर्थ रहेको बताएका हुन् । अहिले स्टक रहेको बेच्ने तर अब आयात नगरिने व्यवसायीको तर्क छ । चाउचाउको मुल्य अनुसार मात्रा नभएको भन्दै आयात नगर्ने पक्षमा व...

थुलुङ दुधकोशीको राष्ट्रपति रनिङ शिल्ड विरेन्द्रदोय माविद्वारा कब्जा

सोलुखुम्बु - थुलुङ दुधकोशी गाउँपालिकामा आयोजित स्थानीय तह अन्तर विद्यालय स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी विरेन्द्रदोय माध्यमिक विद्यालय मुक्लिले हात पारेको छ । यो सङ्गै उक्त विद्यालयले लगातार तीन वर्ष उपाधि जित्दै शिल्ड कब्जा गरेको छ । फाल्गुन १ गतेदेखि सुरु भएको प्रतियोगितामा २० स्वर्णसहित मुक्...

दुधकोशी सामुदायिक अस्पताल मुक्लीमा दन्त र एक्सरे सेवा विस्तार

सोलुखुम्बु - सोलुखुम्बुको दुधकोशी सामुदायिक अस्पताल मुक्लीले दन्त तथा एक्सरे सेवा विस्तार गरेको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लीमा रहेको अस्पतालले दन्त तथा एक्सरे सेवा विस्तार गरेको हो । उक्त सेवाको आज(विहिबार) गाउँपालिका अध्यक्ष असिम राई र उपाध्यक्ष सबिता राईले सयुक्त रुपमा शुभारम्भ गरेका गाउँपालिका प...

माप्यदुधकोशी र सोलुदुधकुण्डमा निशुल्क स्वास्थ्य शिविर हुने

सोलुखुम्बु : सोलुखुम्बुको दुई वटा पालिकामा दुई दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । पाहिला पाहिलाको आशा र स्प्रिट माउन्टेन ट्रेक्स एन्ड एक्सपिडिसनको आयोजनामा जिल्लाको माप्यदुधकोशी गाउँपालिका र सोलुदुधकुण्ड नगरपालिकामा स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो । माप्यदुधकोशीको वडा नम्बर ४, ५, ६ र ७ नम्बरका लाग...

सोलुदुधकुण्डको कारागारदेखि गुम्बासम्म सरसफाई

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ५ क्षेत्रको जिल्ला कारागारदेखि थेक्छेन पेमा छोलिङ गुम्बा परिसरसम्म सरसफाई गरिएको छ । माथिल्लो सल्लेरी गुम्वा टोल सुधार समितिले समुदाय फोहोर बढ्न थालेपछि बिहीबार नगरपालिकाका वातावरण संयोजक मुना खत्रिको नेतृत्वमा सरसफाई गरिएको हो । आफ्नो गाउँटोल आफै सफा गरौं भन्ने धारणाका साथ मानिसक...

थुलुङ दुधकोशी : गर्भवति तथा सूत्केरी जाँच सम्बन्धि अभिमुखिकरण सकियो

सोलुखुम्बु् - थुलुङदुधकोशी गाउँपालिकामा चार दिनदेखि जारी गर्भवति, सूत्केरी जाँच एवम् आमा तथा नवजात शिशुको हेरचाह सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । थुलुङदुधकोशी गाउँपालिका स्वास्थ्य शाखाको आयोजना तथा नेचासल्यान, सोताङ र महाकुलुङ गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा आयोजित उक्त कार्यक्रम मंगलबार सम्पन्न भएको...

थुलुङ दुधकोशीको रन्देपुमा स्वास्थ्य इकाई उद्घाटन

सोलुखुम्बु - सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–६ रन्देपुमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा आएको छ । रन्देपुसहित वडा नम्बर २, ४, ५ र ७ को तल्लो क्षेत्रका नागरिकहरुलाई लक्षित गरि स्थानपना गरिएको इकाई आज (सोमबार)बाट सञ्चालनमा आएको हो । सो इकाईको सोमबार गाउँपालिका अध्यक्ष असिम राईले एक कार्यक्रमका बिच उद्घाटन गरे ।...