जलवायु परिवर्तनका असरबारे स्याङ्बोचेमा अन्तरक्रिया

सोलुखुम्बु– सोलुखुम्बुको स्याङबोचेमा जलवायु परिर्वतन र त्यसले स्थानीयमा पारेको असर सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जलवायु परिवर्तनले हिमाली क्षेत्रका महिला, बालबालिकासहितको जनजिवनमा पारेको प्रभावबारे विज्ञसहितको टोलीले आज आइतवार प्रत्यक्ष अन्तरसंवाद गरेका हुन् । जलवायु न्यायका लागि विश्व समुदायको ध्याना...

महाकुलुङमा सकियो पालिका स्तरीय खोप अभिमुखिकरण कार्यक्रम

सोलुखुम्बु - सोलुखुम्बुको महाकुलङ गाउँपालिकामा पालिका स्थरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । दादुरा रुबेला खोप अभियान तथा नियमित खोप सुदृढीकरण बारे पालिका स्तरीय खोप समन्वय समितीले महाकुलुङको सभाहलमा आज मंगलवार सम्पन्न गरेको हो । आर्थिक वर्ष २०८०/८१ को बजेट स्थानीय तह संघीय कार्यक्रम अन्तर्गत कोबिड १९ र दादुरा...

खोटाङ : खोरबाट उद्धार गरिएकी फुरदिकुको उपचार सुरु

सोलुखुम्बु - खोरमा थुनिएको अवस्थाबाट उद्धार गरिएकी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पाको ललितपुरस्थित मानसिक अस्पताल लगनखेलमा उपचार सुरु भएको छ । मानसिक सन्तुलन गुमाएर अनियन्त्रित व्यवहार देखाउन थालेपछि गत माघ १६ गतेदेखि खोरमा थुनिएकी फुरदिकुलाई सोमबार उद्धार गरेर अस्पताल लग...

कुरीति तथा लागू औषध नियन्त्रण बारे अन्तरक्रिया कार्यक्रम सोलुमा सकियो

सोलुखुम्बु ः हिमाली जिल्ला सोलुखुम्बुमा कुरीति तथा लागू औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज शुक्रबार जिल्ला प्रशासन कार्यलय सोलुखुम्बुले सल्लेरीमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी देवि पाण्डे खत्रीले जिल्लामा लागु औषध सेवनले सेवनगर्ने व्यक्तिसंगै...

सल्लेरीकी स्वास्थ्य स्वयंसेविका शेर्पा प्रदेश सरकारबाट नगदसहित सम्मानित

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका–५ की महिला स्वास्थ्य स्वयंमसेविक ल्हेमी शेर्पा कोशी प्रदेश सरकारबाट नगदसहित सम्मानित हुनुभएको छ । सल्लेरी उपस्वास्थ्य चौकीका स्वास्थ्य स्वयंमसेविका शेर्पालाई प्रजातन्त्र दिवसको अवसर पारेर आज सोमबार कोशी प्रदेश सरकारले नगद १५ हजार रुपैयाँसहित सम्मानित गरेको हो । जनस्वास्थ्यका लागि ख...

‘स्वास्थ्य चौकी मुक्लीका कर्मचारी सामुदायिक अस्पतालमा स्थानान्तरण’, स्थानीय रुष्ट

सोलुखुम्बु - सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले स्वास्थ्य चौकी मुक्लीका स्वास्थ्यकर्मीहरुलाई सामुदायिक अस्पतालमा स्थानान्तरण गरेको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन् । गाउँपालिकाले वडा नम्बर ६ स्थित उक्त स्वास्थ्य चौकीमा कार्यरत सरकारी कर्मचारीहरुलाई दुधकोशी सामुदायिक अस्पतालमा पु¥याएर नागरिकलाई सास्ती दिन खोजे...

खोसियो जिल्ला समन्वय प्रमुखको जिम्मेवारी, अस्पतालको अध्यक्ष कोशी सरकारले तोक्ने

सोलुखुम्बु - कोशी प्रदेशमातहतका अस्पतालमा नयाँ व्यवस्थापन समिति बन्ने भएको छ । विगतमा प्रदेशमातहतका अस्पतालमा सम्बन्धित जिल्लाका जिल्ला समन्वय समितिका प्रमुखलाई अस्पताल व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी दिँदै आएको थियो । तर, प्रदेश सरकारसँग समन्वय नभएपछि सरकारले ऐन संशोधन गरेको छ । ७ माघमा कोशी सरकारले अध्यादेशमार...

जिल्ला अस्पताल फाप्लुमा एक सय बढीले गराए सुरक्षित प्रसूति

सोलुखुम्बु - सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुको बर्थिङ सेन्टरमा एक सय जना भन्दा बढीले सुरक्षित प्रसूति गराएका छन् । चालु आर्थिक वर्ष २०८०÷८१ को करिब ७ महिनामा १०२ जनाले सुत्केरी गराएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ । जसमा ८ जनाको सल्यकृयामार्फत र ९४ जनाको सामान्य तवरबाट प्रसूति गराइएको नि. अस्पताल प्रमुख डा. प्रस...

सोलुमा एकै वर्ष १६५ जनाले गराए मोतिविन्दुको अप्रेसन

सोलुखुम्बु - सोलुखुम्बुमा एक वर्षको अवधिमा १६५ जनाले मोतिविन्दुको अप्रेसन गराएका छन् । सन् २०२३ मा जिल्लाको विभिन्न स्थानका १६५ जनाले अप्रेसन गराएको जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले जनाएको छ । अप्रेसन गराउनेमा ८५ जना पुरुष र ८० जना महिला रहेका छन् । जिल्लाको विभिन्न ३३ स्थानमा गरिएको शल्यकृया छनौट शिविरमार्फत २०...

सोवा रिग्पा आम्ची चिकित्सा सेवा सुदृढीकरण गर्न सल्लेरीमा गरियो अन्तरक्रिया

सोलुखुम्बु :सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सोवा रिग्पा आम्ची चिकित्सा सेवा सुदृढीकरण प्रवर्धन कार्यक्रम सम्पन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद वैकल्पिक चिकित्सा विभागको आयोजनामा (आज) मंगलवार सल्लेरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । स्थानीय तह तथा जिल्लाका आम्चीहरुलाइ सुचिकरण गराउन र गुणस्...