खुम्बुको लबुचेमा ‘पोर्टर हाउस’ निर्माण गरिने

सोलुखुम्बु - सोलुखुम्बुको लोबुचेमा पोर्टर (भरिया) हरुको लागि नयाँ लजको निर्माण गरिने भएको छ । लोबुचेमा हाल रहेको ‘पोर्टर हाउस’हरु सबै पोर्टर अटाउने क्षमताका नभएकाले नयाँ बनाउन लागिएको जनाइएको छ । स्वदेशी तथा विदेशी पर्यटकहरुको हिमाल आरोहण तथा पदयात्राका क्रममा भरियाहरुको महत्वपूर्ण योगदान रहने गर्दछ । तर बाटोमा उनीहरु...

सोलुको महभिरमा गरियो मुलुकमै पहिलो पटक १२० मिटर उचाईबाट र्‍यापलिङ

सोलुखुम्बु - नेपालमै पहिलो पटक सोलुखुम्बुमा १०० मिटर भन्दा बढी उचाईबाट र्‍यापलिङ गरिएको छ । जिल्लाको माप्यदुधकोशी गाउँपालिका ५ महभिरमा आईतबार मुलुकमै पहिलो पटक १२० मिटर उचाईबाट र्‍यापलिङ(भिर माथिबाट डोरी मार्फत  झर्ने) गरिएको ट्रेकिङ एजेन्सी एसोशिएसन अफ नेपाल (टान)ले जनाएको छ । ५० मिटर भन्दा कम उचाईबाट ...

सोलुको महभिर बन्यो ‘रक क्लाइम्भिङ सेन्टर’, माप्य जुट्यो पर्यटन पर्वद्धनमा

सोलुखुम्बु – सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका ५ स्थित महभिरमा निर्माण गरिएको ‘रक क्लाइम्भिङ सेन्टर’को उद्घाटन गरिएको छ । गाउँपालिकाले निर्माण गरेको करिब १२० मिटर अग्लो ‘रक क्लाइम्भिङ सेन्टर’को आईतबार एक समारोहका बिच उद्घाटन गरिएको हो । सो सेन्टरको प्रदेश सांसद बुद्धि कुमार राजभण्डारी, गाउँपालिका अध्यक्ष बुद्धिकि...

माप्यको महभिर बन्यो ‘रक क्लाइम्भिङ सेन्टर’, यसरी गरियो उद्घाटन

सोलुखुम्बु - सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका ५ स्थित महभिरमा निर्माण गरिएको ‘रक क्लाइम्भिङ सेन्टर’को उद्घाटन गरिएको छ । गाउँपालिकाले निर्माण गरेको करिब १२० मिटर अग्लो ‘रक क्लाइम्भिङ सेन्टर’को आज आईतबार एक समारोहका बिच उद्घाटन गरिएको हो । सो सेन्टरको प्रदेश सांसद बुद्धि कुमार राजभण्डारी, गाउँपालिका अध्यक्ष बुद्धिकि...

चिसो बढेसँगै सगरमाथा क्षेत्रमा मानिसको चहलपहल घट्दै

सोलुखुम्बु - सिजनमा स्वदेशी तथा विदेशी पर्यटहरुले खचाखच हुने सगमारथा क्षेत्र सुनसान हुँदै गएको छ । चिसो बढेसँगै पर्यटक आवगमन न्यून हुँदा सगरमाथा क्षेत्र विस्तारै सुनसान हुँदै गएको हो । साथै स्थानीय बासिन्दाहरू समेत चिसो छल्न अन्यन्त्र जाँदा जिल्लाको खुम्बु क्षेत्र सुनसान बन्दै गएको छ । इलाका प्रशासन कार्यालय नाम्चेका ...

माप्यदुधकोशीमा ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’ सुरु

सोलुखुम्बु - पर्यटकीय जिल्ला सोलुखुम्बुको उत्तरी क्षेत्र माप्य दूधकोशी गाउँपालिकामा ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’को शुभारम्भ गरिएको छ । गाउँपालिका र ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) को आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा निर्माण गरिएको उक्त पदमार्गलाई नयाँ गन्तव्यको रूपमा सुरुआत गरिएको हो । माप्य...

खुम्बु क्षेत्रमा चिसोले पाइपमै जम्यो पानी, पिउने पानीको आपूर्तिमा समस्या

सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु क्षेत्रमा पिउने पानी आपूर्तिमा समस्या भएको छ । अत्यधिक चिसोका कारण पाइपमै पानी जम्दा सगरमाथा क्षेत्रमा पिउने पानी आपूर्ति प्रभावित भएको हो । दिउँसो घाम लागेको समयमा समेत जमेको पानी नपग्लिँदा खुम्बुको विभिन्न ठाउँमा खानेपानी आपूर्ति बन्द भएको स्थानीय दावा शेर्पाले बताउनुभयो । उहाँका अनु...

माप्यदुधकोशीले गर्दै एभ्रेष्ट दुधकाशी कल्चरल ट्रेल, विश्वका पर्यटकको ध्यान केन्द्रित हुने दाबी

सोलुखुम्बु - सोलुखुम्बुको सेलगुढी डाँडाबाटसुरु हुने एभ्रेष्ट दुधकाशी कल्चरल ट्रेल पर्यटन पर्वद्धनका लागि कोसे ढुंगा सावित हुने माप्यदुधकोशी गाउँपालिका उपाध्यक्ष गौरव राईले दाबी गर्नुभएको छ । कार्यक्रमको बारेमा जानकारी गराउन सल्लेरीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष राईले आगामी शुक्रबार पर्यटन क्षे...

खरिखोलामा निःशुल्क पर्वतारोहण तालिम हुने

सोलुखुम्बु - हिमाली जिल्ला सोलुखुम्बुमा ३ दिने पर्वतारोहण पुर्नताजगी तालिम हुने भएको छ । खुम्बु पर्वतारोहण संघले जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका १ खरिखोलामा आगामी पुस २ गतेबाट तालिम आयोजना गर्ने भएको हो । खुम्बु पर्वतारोहण सघंले पर्यटन मन्त्रालय, नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र जीविकोपार्जन पुनरुत्थानका ल...

महाकुलुङमा लेक लागेर पर्यटक गाईडको मृत्यु

सोलुखुम्बु - सोलुखुम्बुको महाकुलुङ गाउँपालिका २ खारेमा लेक लागेर एक जना पर्यटक गाईडको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको ककनी गाउँपालिका ७ का २८ वर्षीय सुसान्त बोगटी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्ुबले जनाएको छ । प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार पर्यटक लिएर काठमाण्डौँबाट महाकुलुङको खारे क्षेत्रमा आएका बो...