देश कता लैजाने युवाको हातमा छ : चिशंखुगढी अध्यक्ष शर्मा

सोलुखुम्बु – ओखलढुंगाको चिशंखुगढी गाउँपालिका अध्यक्ष निशान्त शर्माले विकास र परिवर्तनका लागि आफु लागि परेको दाबी गरेका छन् । गाउँपालिकामा भएको नमुना युवा गाउँ सभा प्रशिक्षण तथा अभ्यास कार्यक्रमको शनिबार समापनमा बोल्दै अध्यक्ष शर्माले युवाले सक्षम नेतृत्व लिएर विकास गर्नु आजको आवश्यकता रहेको दाबी गरे । उनले तालिममा स...

खुम्बुमा वैशाखमा भारी हिमपात, हिउँले वस्ती नै सेताम्मे

सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु क्षेत्र हिउँले सेताम्मे बनेको छ । शुक्रबार वर्षातसँगै भारी हिमपात हुँदा खुम्बु क्षेत्र हिउँले ढपक्कै ढाकेको हो । शुक्रबार साँझबाट राती ९ बजे सम्म भएको हिमपातका कारण लुक्ला भन्दा माथिल्लो क्षेत्र मनमोहक बनेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले ...

सोलुमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, २० स्वर्णसहित सोलुदुधकुण्ड प्रथम

सोलुखुम्बु – सोलुखुम्बुमा सम्पन्न जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सोलुदुधकुण्ड नगरपालिका प्रथम भएको छ । सदरमुकाम सल्लेरी स्थित जनजागृति माविको खेल मैदानमा आज शुक्रबार सम्पन्न १३ औँ जिल्ला राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २० स्वर्ण, १२ रजत र १६ कास्य सहित सोलुदुधकुण्ड प्रथम भएको हो । ३८ पदकसहित थुल...

नेचासल्यानका कृषकलाई मौरीसहितको घार उपहार

सोलुखुम्बु - सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले कृषकहरुलाई मौरी सहितको घार बितरण गरेको छ । पालिकाले कृषकलाई मौरी पालन तर्फ आर्कषित गराउने उदेश्यले  ५ वटै वडाका ४२ कृषकलाई मौरीसहितको घर वितरण गरेको हो । गाँउपालिकाको वार्षिक स्वीकृत कार्यक्रमबाट रैथाने एपिस सेरेना जातको मौरी र गण्डकी बि कन्र्सनले उत्पादन गरेको आधुनि...

थुलुङ दुधकोशीले सक्यो भुउपयोग वर्गीकरणको काम

सोलुखुम्बु - सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले भुउपयोग वर्गीकरणको काम सम्पन्न गरेको छ । गाउँपालिकाले विभिन्न १० भागमा जग्गा वर्गीकरण गरी नापी तथा मालपोत कार्यालयमा प्रतिवेदन पेश गरेको हो । भूउपयोग ऐन, २०७६ तथा भूउपयोग नियमावली, २०७९ बमोजिम पालिकाले कृषि, आवासीय, व्यवसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला,...

मन्त्री राजभण्डारी राष्ट्रिय पुरस्कारबाट सम्मानित

सोलुखुम्बु - कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी राष्ट्रिय पुरस्कार २०८० बाट सम्मानित भएका छन् । दोर्ण–पद्य–प्रेम राजभण्डारी मेमोरियल ट्रष्ट, बाग्लुङ्गले मन्त्री राजभण्डारीलाई राजभण्डारी राष्ट्रिय पुरस्कारद्वारा सम्मान गरेको हो । मन्त्री राजभण्डारीलाई ट्रष्टले राजनैतिक बाहेकका क्षेत्रहरु रेडक्...

खुम्बुको त्याँङबोचे भन्दा माथी खच्चर प्रतिबन्ध

सोलुखुम्बु - पर्यटकीय क्षेत्र खुम्बुको त्याङबोचे भन्दा माथिल्लो क्षेत्रमा खच्चरबाट सामान ढुवानी गर्न रोक लगाईएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिकाले पर्यटकिय पदमार्गमा खच्चरका कारण फोहोर तथा बन्यजन्तु चोरी सिकारी हुने गरेको भन्दै रोक लगाउने निर्णय गरेको हो । गाउँपालिका र सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय विच बसेको...

दलित मुक्तिमोर्चा सोलुखुम्बुको पुर्नगठन, अध्यक्षमा सुर्य

सोलुखुम्बु - नेकपा माओवादी केन्द्रको भातृ संगठन दलित मुक्तिमोर्चा सोलुखुम्बुको पुर्नगठन गरिएको छ । थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लीमा बुधबार भएको सम्मेलनले सुर्यबहादुर विश्वकर्माको अध्यतामा २१ सदस्यीय जिल्ला समिति गठन गरिएको हो । समितिको  सचिवमा डिल्ली बहादुर विक रहेका छन् । समितिलाई चाडै पुर्णता दिने अध्यक्ष विश्वक...

सोलुखुम्बुमा स्थानीय तहको अनुगमन कर्मकाण्डी

सोलुखुम्बु - सोलुखुम्बुमा स्थानीय तहको अनुगमन कर्मकाण्डी मात्रै हुने गरेको पाइएको छ । आठ स्थानीय तह रहेको जिल्लाको अधिकांश पालिकाको योजना अनुगमन नाममा मात्रै सिमित हुने गरेको हो । स्थानीय तहमा उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा अधिकार सम्पन्न अनुगमन समिति भएता पनि ति समितिले आफ्नो अधिकारको उपयोग गर्न नसकेको सर्वसाधरण...

खोटाङमा आगलागीबाट ९ महिनामा ८ करोड बढीको नोक्सान

सोलुखुम्बु – खोटाङमा आगलागीबाट ९ महिनामा ८ करोड बढीको क्षति भएको छ । जिल्लाको १० स्थानीय तहमा चालु आर्थिक बर्ष २०७९ /८० को चैत्र मसान्त सम्ममा ३० ओटा आगलागीका घटनामा ८ करोड ३३ लाख ८ हजार ५ सय बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक रोमनराज अर्यालका अनुसार य...