रीडको आयोजनामा मुक्लीमा क्षमता अभिबृद्धि तालिम सुरु

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा ५ दिने शिक्षक क्षमता अभिबृद्धि तालिम सुरु भएको छ । रीड नेपालको अयाोजनामा मुक्ली स्थित वीरेन्द्रदय माविमा सुरु तालिमको गाउँपालिकाका सामाजिक विकास समिति संयोजक बुद्धिराज राईको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरिले जानकारी दिए । ५ दिनसम्...

माप्यमा रीडले दियो ५ दिने तालिम

सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकामा ५ दिने शिक्षक क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । रीड नेपालको आयोजना तथा गाउँपालिकाको सहकार्यमा सञ्चालन गरिएको तालिमको सोमबार गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका बिच समापन गरिएको रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरिले जानकारी दिए ।...

सोलुका ५०० विद्यार्थीलाई लोरेन नेपालको छात्राबृद्धि

सोलुखुम्बु - सोलुखुम्बुका ५०० जना विद्यार्थीलाई लोरेन नेपाल फ्रान्स नामक गैरसरकारी संस्थाले छात्राबृद्धि प्रदान गरेको छ । जिल्लाको विभिन्न विद्यालयका जेहेन्दार र आर्थिक स्थिती कम्जोर भएका विद्यार्थीहरुलाई लोरेन नेपालले छात्राबृद्धि प्रदान गरेको हो । संस्थाले जिल्लाको फुङबोचेका २५ जना, रिङमुका १४ जना, फेरोका ४२ जना,...

माप्यदुधकोशीमा शिक्षक क्षमता अभिबृद्धि तालिम

सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकामा ५ दिने शिक्षक क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । रीड नेपालको आयोजना तथा गाउँपालिकाको सहकार्यमा ५ दिने शिक्षक क्षमता अभिवृद्धि तालिम आजबाट हिमालय मावि बासामा सुरु भएको रीड नेपालका शिक्षा विकास संयोजक केशव गिरिले जानकारी दिए । तालिममा अंग्रेजी, गणित,विज्ञान,सामाजिक र आइसिटी विषयला...

लैंगिक समानता तथा सामाजिक समावेशीकरण तालिम मुक्लीमा सुरु

सोलुखुम्बु - सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लीमा ३ दिने लैंगिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी तालिम सुरु भएको छ । रीड नेपालको आयोजना तथा गाउँपालिकाको समन्वयमा आज (सोमबार) बाट तालिम सुरु भएको हो । तालिममा रीड नेपालले काम गरिरहेको १५ विद्यालयका जेन्डर फोकल शिक्षकहरुको उपस्थिति रहेको छ । कार्यक्रमको...

सोलुका ६० शिक्षकलाई क्षमता अभिबृद्धि तालिम

सोलुखुम्बु - लामो समय देखि सोलखुम्बुको शैक्षिक क्षेत्रमा महत्वपुर्ण योगदान दिँदै आएको रीड नेपालले आधारभुत विद्यालयका शिक्षकलाई क्षमता अभिबृद्धि तालिम सुरु भएको छ । सल्लेरी स्थित अगुवा श्रोत केन्द्रको भवनमा जिल्लाका १९ वटा आधारभुत विद्यालयका ६० जना शिक्षकलाई प्रदान गरिने तालिमको उद्घाटन सोलुदुधकुण्ड नगरपालिकाका मेयर ना...

सोलु – तीन पालिकाको विद्यालयमा रीडको अभिमुखीकरण

सोलुखुम्बु - सोलुखुम्बुको ३ वटा पालिकाको विद्यालयमा रीड नोपालले अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको थुलुङदुधकोशी, नेचासल्यान र लिखुपिके गाउँपालिकाको ६ वटा विद्यालयमा रीड नेपालले बाल अधिकार सरक्षंण तथा समावेशी शिक्षा सम्बन्धी एक दिने अभिमुखिकरण सम्पन्न गरेको हो । थुलुङदुधकोशी गाउँपालिका ६ मुक्ली स्थित वीरे...

सोलुका ५०० बढी विद्यार्थीलाई सोलु क्याम फ्रान्सको सहयोग

सोलुखुम्बु - सोलुखुम्बुका ५०० जना भन्दा बढी विद्यार्थीहरुलाई गैरसरकारी संस्था सोलु क्याम फ्रान्सले झोला र स्टेशनरीका सामाग्री वितरण गरेको छ । संस्थाले सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ र ११ का क्षेत्रका विभिन्न विद्यालयका ५६२ जना विद्यार्थीलाई एक/एक थान झोला र स्टेशनरीका सामाग्रीहरु वितरण गरेको हो । संस्थाका जिल...

सोलुमा लैङिगक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । नगरपालिकाको अयोजनामा ३१ औं लैङ्गिक हिंसा विरुद्धको अभियान आज (शुक्रबार) बाट सुरु भएकोे हो । ‘सभ्य समाजको पहिचान –लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने मुल नाराका साथ नगर उप–प्रमुख गान्धीमाया तामाङको संयोजकत्वमा अभिय...

सोलु क्याम फ्रान्सद्वारा ८८ विद्यार्थीलाई झोला र स्टेशनरी वितरण

सोलुखुम्बु - सोलुखुम्बुका ८८ जना विद्यार्थीहरुलाई झोला र स्टेशनरीको समाग्री वितरण गरिएको छ । गैरसरकारी संस्था सोलु क्याम फ्रान्सले आज सोलुदुधकुण्ड नगरपालिका २ स्थित बेनी आवि बेनी, सेतीदेवी आवि चारघरे र नमोबुद्ध आवि फेराका विद्यार्थीलाई सामाग्री वितरण गरिएको हो । संस्थाका जिल्ला संयोजक निमा शेर्पाका अनुसार सेतीदेवी आव...