वेवसाईट मार्फत नतिजा प्रकाशन

सोलुखुम्बु – सोलुखुम्बुको सोताङ गाउँपालिका स्थित वीरेन्द्रज्योति माविले वेवसाईट मार्फत विद्यालयको बार्षिक नतिजा प्रकाशन गरेको छ । कोरोना महामारीका कारण भौतिक रुप्मा विद्यार्थी उपस्थित हुन सम्भव नभएकाले विद्यालयको वेवसाइट www.bjss.edu.np मार्फत नतिजा प्रकाशन गरिएको प्रध्यानाध्यापक महाप्रसाद फुयालले बताए । सोताङ ...

निशुल्क पाठ्यपुस्तक: जनकशिक्षा सामाग्रीकाे तयारी के छ ?

काठमाडौँ- सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेपछि जनक शिक्षा सामग्री केन्द्रले तयारी सुरु गरेको छ । पर्याप्त जनशक्ति र छपाइ मेसिन उपलब्ध रहेकाले सरकारी प्रतिबद्धता कार्यान्वयनमा ल्याउने कुनै समस्या नहुने केन्द्रले स्पष्ट गरेको छ । जेठ १५ गते सार्वजनिक गरिएको ...

ईसिडी शिक्षक भन्छन्, ‘तलब बृद्धि सकारात्मक तर प्रर्याप्त छैन्’

सोलुखुम्बु – यति कुरा था छ की थाछैन् जग बसाउने बाल विकास शिक्षक हौँ, भनेजस्तो सुविधा पाछैन् माथी हरफहरु दुई बर्ष अघि सोलुुखुम्बुका बाल विकास शिक्षकहरुले गाएको गीत हो । रीड नेपालले आयोजना गरेको प्रारम्भिक बाल विकास (इसिडी) शिक्षकलाई प्रदान गरिएको पुर्नताजकी तालिमको समापनमा शिक्षकहरुले सामान्य जीवन धान्ने सुविधा ...

नेचासल्यान : आन्तरिक मुल्यांकनबाट विद्यालय तहको नतिजा

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले आन्तरिक मुल्याङकनबाट कक्षा १ देखि ९ सम्मको नतिजा प्रकाशन गर्न विद्यालयलाई आग्रह गरेको छ । कोरोना महामारीका कारण बार्षिक परीक्षा संचालन गर्न नसकेपछि आवधिक मुल्याङकन र आन्तरिक मुल्याङकनको आधारमा नतिजा प्रकाशन गर्न आग्रह गरेको हो । आवधिक मुल्याङकन अन्तरगत त्रैमासिक...

यस वर्षको एसईई पनि आन्तरिक मूल्यांकनबाटै

काठमाडौँ- यस वर्षको एसईई पनि विद्यालयको आन्तरिक मूल्यांकनकै आधारमा हुने भएको छ । मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमणको कारण राष्ट्रव्यापी रूपमा एसईई परीक्षा सञ्चालन गर्न नसकिने भन्दै आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय लिएको हो । मन्त्रिपरिषद्को बैठकले एसईई आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको भूमि व्यवस्...

आन्तरिक मुल्यांकनबाट विद्यालय तहको नतिजा ल्याउने सोलुका स्थानीय तहको तयारी

सोलुखुम्बु – सोलुखुम्बुका ७ स्थानिय तहले आन्तरिक मुल्याङकनबाट बार्षिक परिक्षाको नतिजा प्रकाश गर्ने तयारी गरेका छन् । जिल्लाको सोताङ गाउँपालिका बाहेकका स्थानिय तहले आन्तरिक मुल्याङकनका आधारमा नतिजा प्रकाशनको तयारी थालेका हुन् । बार्षिक परीक्षाको तयारीमा रहेका स्थानीय तहले कोरोनाको दोस्रो भेरियन्टको संक्रमणका कारण पर...

एसईई र कक्षा १२ को परीक्षा वैकल्पिक विधिबाट गर्न सिफारिस

काठमाण्डाै– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई र कक्षा १२ को परीक्षा वैकल्पिक विधिबाट गर्न सिफारिस गरेको छ । कोरोना भाइरसकाे सङ्क्रमण कम नभएकाले वैकल्पिक विधिमार्फत परीक्षा गर्न शिक्षा मन्त्रालयलाई सिफारिस गरेको परीक्षा बोर्डले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण बढेपछि एसईई र कक्षा १२ को परीक्षा ...

दिक्तेल रुपाकोटमा ४१ संक्रमित थपिए

खोटाङ - खोटाङको दिक्तेल रुपाकोट मझुवागढि नगरपालिकामा एकै दिन ४१ जना कोरोना संक्रमित थपिएका छन् । केही दिन अघि स्वाब संकलन गरिएका ६० जना मध्ये २३ जनाको रिपोर्ट पोजेटिभ आएको मेयर दिपनारायण रिजालले जानकारी दिए । त्यस्तै आज गरिएको ८० जनाको एन्टिजेन परिक्षणमा १८ जनाको रिपोर्ट पोजेटिभ आएको मेयर रिजालले बताए । यस...

थुलुङ दुधकोशीले ल्यायो कक्षा अपग्रेडका लागि विद्यार्थी मुल्यांकन निर्देशिका (निर्देशिका सहित)

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले कक्षोन्नतीका लागि विद्यार्थी मुल्यांकन निर्देशिका जारी गरेको छ । कोरोना संक्रमणको कारण परीक्षा लिन नपाएपछि विषम परिस्थितीलाई ध्यानमा राख्दै कक्षोन्नतीका लागि विद्यार्थी मुल्यांकन निर्देशिका स्विकृत गरेर लागू गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष असिम राईले बताए । ...

नयाँ शैक्षिकसत्र कहिले सुरू हाेला ?

काठमाडाैँ- दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दो रहेकाले दुई महिनापछि धकेलिएको नयाँ शैक्षिकसत्र आगामी असार १ गतेदेखि शुरु हुनेमा अन्योल देखिएको छ । गत वर्षको महामारीको प्रभावका आधारमा चालु शैक्षिकसत्र, २०७७ लाई जेठ मसान्तसम्म लम्ब्याएर असार १ गतेदेखि नयाँ शैक्षिकसत्र, २०७८ सञ्चालन गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा...