माप्य दुधकोशी एक बृद्धाको ह’म्मरले हा’नी ह’त्या

  हिमाल समाचार
5.6k Shares

सोलुखुम्बु-माप्य दुधकोशी गाँउपालिका ४ घुम्नेमेराकी एक बृद्धाको ह’म्मरले हानेर ह’त्या गरिएको छ ।
अन्दाजी ६५ वर्षिय छिरी आमा भनिने किन्जी शेर्पाको ह’म्मरले हा’नी ह’त्या गरिएको अवस्थामा शुक्रबार उनकै घरमा सब फेला परेको हो ।

मृ’तक शेर्पा करिब डेढ वर्षदेखी घरमा एक्लै बस्दै आएकी थिईन । उनका श्रीमान काठमाण्डौमा उपचारत छन् । शुक्रबार दिउँसो अबेरसम्म पनि ढोका नखोलेपछि छिमेकीहरुले ढोका खोल्दा रग’ताम्य अवस्थामा शेर्पाको श’व भुईमा लडिरहेको अवस्थामा भेटिएको थियो ।

शेर्पाको ह’त्यामा प्रयोग गरिएको ह’म्मर पनि शवकै छेउमा भेटिएको प्रत्यक्षदर्शी स्थानीय कर्ण बहादुर विश्वकर्माले बताए ।

श’वको पोष्ट’मार्टम गरि आफन्तलाई बुझाउने तयारी गरिएको छ । घट्नाका विषयमा अनु’सन्धा’न भईरहेको जिल्ला प्र’हरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार