कांग्रेस संसदीय दल कार्यसमितिको बैठक भाेली बस्दै

  हिमाल समाचार  131 पटक हेरिएको

काठमाडौ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न यही जेठ ५ गते पार्टीको संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ ।

संसद् भवन ल्होत्से कक्ष बानेश्वरमा दिउँसाे साढे २ बजे बस्‍ने बैठकमा कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रण, संसद्को बजेट अधिवेशन, समसामयिक राजनीतिलगायत छलफल हुने सचेतक पुष्पा भुसालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार