सगरमाथा राष्ट्रिय निकुञ्जद्वारा एक महिनामा ७६ लाख राजस्व संकलन

  हिमाल समाचार
0 Shares

सोलुखुम्बु – सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकहरुबाट एक महिनामा ७६ लाख भन्दा बढी राजस्व संकलन भएको छ ।

विदेशी र नेपाली पर्यटकबाट यो फागुन महिनामा मात्रै ७६ लाख ४८ हजार ७ सय ९९ रुपैया राजस्व संकलन भएको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चे सोलुखुम्बुले जनाएको छ ।

जसमा बन पैदावार बिक्रि बितरणबाट १ लाख २५ हजार ६ सय, पर्यापर्यटनबाट ७५ लाख २३ हजार १ सय ९९ रुपैया राजस्व संकलन भएको संक्षण अधिकृत मनोज मण्डले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार