अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय उपाध्यक्षमा डा. सोलु विजयी

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय उपाध्यक्षमा डा. रेणुका सोलु विजयी भएकी छिन् । एसिया कलष्टरबाट उपाध्यक्षको उम्मेदवार बनेकी डा. सोलुले निकटतम प्रतिस्प्रर्धी शशि थापालाई पराजित गर्दै निर्वाचित बनिन् । डा. सोलुले ५८७ मत ल्याउदा पराजित बनेकी थापाले ४७१ मत पाए । निर्वाचनको अन्तिम मतपरिणाम अनुसार समाजको अध्...

महाकुलुङ अध्यक्ष कुलुङ र दुई शेर्पा आरोही सम्मानित (फोटो फिचर)

सोलुखुम्बुको महाकुलुङ १ स्थित चेरेमका स्थानीयको सक्रियतामा स्थापित चेरेम यूवा समाजले जनप्रतिनिधि र आरोहीलाई सम्मान गरेको छ । शनिबार काठमाण्डौँमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङ र हिमाल आरोही गाल्देन शेर्पा र पासाङ ओङछु शेर्पालाई सम्मान गरिएको छ । पालिका अध्यक्ष कुलु...

ए.एम.एस.नेश्नल अवार्ड भदौ ३१ मा, गीत दर्ता खुला

आगामी भदौ ३१ गते काठमाण्डौमा आयोजना हुने ए.एम.एस.नेश्नल अवार्डको लागि गीत दर्ता खुला गरिएको छ । ए.एम.एस. म्यूजिक तथा इन्टरटेनमेन्टको प्रस्तुतिमा हुने अवार्डमा सहभागी बन्न असार २५ गतेसम्म सम्बन्धीत विधामा इच्छुक कलाकारले गीत दर्ता गराउन सक्नेछन् । ‘हाम्रो संस्कृति हाम्रै पहिचान, सष्ट्रा कलाकारहरुको सम्मान’भन्ने मूल न...

सुमन थुलुङको पुर्वेली गीत ‘घुरुमा घुरु’ (भिडियो)

काठमाण्डौँ । गायक सुमन थुलुङले पुर्वेली लोक गीत ‘घुरुमा घुरु’ल्याएका छन् । लिम्दुमी क्रियशनको यूटुवबाट सार्वजनिक गीतमा सुरेश साङपाङ राईको गीत र अनिल कोयी राईको संगीत रहेको छ । मौलिक शब्दहरुको संयोजन गरिएको गीतलाई स्टुडियो किङमा रेकर्ड गरिएको हो । राजु कार्कीले एरेन्ज गरेको गीतको स्टुडियो भिडियो तयार पारिएको छ । भिडिय...

राजन कार्कीको ‘मायालाई भेटेसी’मा निता र प्रकाश (भिडियो)

काठमाण्डौँ । लोक दोहोरी गायक राजन कार्कीले नयाँ गीत ‘मायालाई भेटेसी’ सार्वजनिक गरेका छन् । कार्कीकै सृजनामा तयार भएको गीत गायनमा मेलिना राईले साथ दिएकी छिन् । आशिष अविरलको एरेञ्ज रहेको गीतलाई स्मिता स्नेहा इन्टरटेनमेन्ट यूटुवबाट सार्वजनिक गरिएको छ । माया पिरतीमा आधारित उक्त गीतको भिडियो निर्देशन कुमार केसीले गरेका छन...

धर्मराज पोखरेलले ल्याए ‘झ्याम्मै टुनि वर’ (भिडियो)

गायक धर्मराज पोखरेलले पुर्वेर्ली गीत 'झ्याम्मै टुनि वर' ल्याएका छन् । इन्जिनियर र राजनीतिज्ञसहित रहेका पोखरेलले एक पछि अर्को गीत सार्वजनिक गर्ने क्रममा शिवसंगम राईको शब्द र भाकामा 'झ्याम्मै टुनि वर' ल्याएका हुन् । उनले गीत गायनमा पुर्वेली गायिका पार्वती राईको साथ पाएका छन् । सुन्दर लामाको एरेन्जमा तयार भएको गीत स्टु...

नविन पौडेलले ल्याए ‘मन परेरै हो’ (भिडियो)

गायक नविन पौडेलले नविन लोकदोहोरी गीत सार्वजनिक गरेका छन् । पौडेल र मेलिना राईको स्वर रहेको गीतमा दिग्गज धौरालीले गीत लेखेका छन् । गायक पौडेलकै संगीत रहेको गीतमा कृष्ण विकको एरेन्ज छ । माया पिरतीमा आधारित डान्सिङ विटको गीतको भिडियोमा दिनेश पौडेल, विवेक खड्का, सविना गुरुङ, सरु राई लगायतले अभिनय गरेका छन् । भिडिय...

जितेन र रिविकाले गाए ‘दुवे बसरी’ (भिडियो)

अग्रज गायक जितेन राई र अनुज गायिका रिविका लिम्बुले पुर्वेली लोक गीत ‘दुवे बसरी’ गाएका छन् । लब्ली तुलसीको गीत र स्वर्गीय जनम थुलुङको संगीतमा तयार पारिएको गीतमा एरेन्ज मनोज साङसन राईले गरेका छन् । संगीतकार थुलुङको स्मृतीमा लब्ली तुलसी र स्टुडियो किङ्गको संयुक्त लगानीमा गीत तयार पारिएको हो । दुवे बसेरी खोटाङमा पर्दछ ।...

हिमाल घलेले ल्याए ‘कदमैको छाँयाले’

मौलिक सृजनामा रमाउने एक गायक हिमाल घले । पेशाले पर्यटन व्यवसायी हुन् । फुर्सदको समयमा मौलिक लोक तथा दोहोरी गीत गाउँछन् । जस्ले लोक गीत संरक्षणमा गरेको योगदानको प्रत्यक्ष महसुस गराउँछन् । उनै गायक घलेले यो पटक पनि गाउँघर र मेला सम्झाउने मौलिक गीत ‘कदमैको छाँयाले’ सार्वजनिक गरेका छन् । रमेश विजीको मन पगाल्ने शब्दमा गा...

विष्णु खत्रीको गीतले मच्चायो तहल्का, यूटुव ट्रेन्डिङमा उकालो चढ्दै

काठमाण्डौँ । पछिल्लो पटक सार्वजनिक गरिएको विष्णु खत्रीको लोक सृजनाले लोक बजारमा तहल्का मच्चाएको छ । स्थानीय तहको मतपरिणामको चर्चा सेलाउदै जाँदा खत्रीको दोहोरी गीत ‘परान बाँकी छ’ले लोक बजार तताएको छ । खत्रीको सृजनामा बाल कलाकार सुप्रिम ठकुरी र पुजा देवकोटाले स्वर रेकर्ड गराएका छन् । सामान्यतया आफ्ना सृजना आफैँ गाउने ...