प्रतिनिधिसभाको बैठक फागुन २६ गतेसम्मका लागि स्थगित

काठमाडौं- प्रतिनिधिसभाको बैठक फागुन २६ गतेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेस, नेकपा (दाहाल-नेपाल) समूह र जनता समाजवादी पार्टीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोध जनाएपछि बैठक स्थगित गरिएको हो । अर्को बैठक २६ गते दिउँसो १ बजे बस्‍ने संसद् सचिवालयले जनाएको छ ।पुनस्स्थापनापछि आइतब...

पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक शुरु

काठमाडौँ- पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक शुरु भएको छ। संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजेदेखि शुरू हुने भनिएको बैठक ढिलो शुरू भएको हो। संसद् सचिवालयले आजको बैठकका लागि तय गरिएको कार्यसूचीमा केही परिमार्जन गरेको छ। परिमार्जित कार्यसूचिअनुसार बैठकमा सभामुखले राष्ट्रपतिबाट बैठक आह्वान सम्बन्धी पत्रको व्यहोरा ...

सर्वोच्चको फैसलापछि सुवास नेम्वाङको प्रतिक्रिया

काठमाडौँ- नेकपाको केपी शर्मा ओली पक्षले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ । सो पक्षको संसदीय दलका उपनेता सुवास नेम्वाङले टेलिफोनमा कुरा गर्दै आफूहरुले सर्वोच्चको यो फैसलालाई पनि आफूहरुले मान्ने भन्दै सूर्य चिन्हसहित नेकपा एमाले र हसिया हथौडासहित माओबादी केन्द्र २०७५ साल जेठ ३ गते अघिको अवस्थामा पुगेको बताए । ...

संसद् भवनबाट फर्किए प्रधानमन्‍त्री ओली

काठमाडौँ — प्रधानमन्‍त्री केपी शर्मा ओली संसद् भवन नयाँ बानेश्वरबाट फर्किएका छन् । आइतबारका लागि आह्वान भएको प्रतिनिधिसभाको अधिवेशनमा भाग लिन अपराह्न करिब ४ बजे संसद् भवन पुगेका ओली बैठक सुरु नभई फर्किएका हुन् । संसद्‌बाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले अदालतको फैसला पूर्ण कार्यान्वयन गर्ने संक्षिप्त प...

सर्वोच्च अदालतको फैसला ‘बेठिक टाईम’ को न्याय: देव गुरुङ

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका नेता एवं संसदीय दलका मुख्य सचेतक देव गुरुङले ओली, प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा खारेज गर्ने सर्वोच्च अदालतको फैसलालाई ‘बेठिक टाईम’ को न्यायको संज्ञा दिएका छन्। संसदीय दलका नेता परिर्वतनको सूचना दर्ता गराएर निस्कदै गर्दा संसद सचिवालय सिंहदर...

अझै सुरु भएन संसद वैठक

काठमाडौँ- सर्वत्र चासोका साथ हेरिएको प्रतिनिधिसभाको बैठक तोकिएको समयमा शुरु हुन सकेको छैन। सर्वोच्च अदालतको आदेशपछि पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक राष्ट्रपतिले अपरान्ह ४ बजे आह्वान गरे पनि आधा घण्टा बितिसक्दा पनि शुरु हुन सकेको छैन। प्रधानमन्त्री, मन्त्रीलगायत सांसदहरू केही ढिला गरी बैठक कक्षमा प्रवेश गरेका छ...

फैसलाले वास्तविक एकता गर्ने ढोका खोलेको छ : प्रदीप ज्ञवाली

काठमाडौं-नेकपा ओली समूहका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले वास्तविक अर्थको एकता गर्न ढोका खोलिदिएको बताएका छन् । ‘पार्टीहरुलाई एकीकरण पूर्वको अवस्थामा पुर्‍याइदिएको छ । यसले वास्तविक अर्थमा वैज्ञानिक, वस्तुनिष्ठ र सही आधारमा पार्टी एकताको लागि ढोका खोलिदिएको छ’, ज्...

अदालतकाे फैसला अपेक्षा गरेभन्दा फरक: प्रचण्ड

काठमाडौँ- नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सर्वाेच्च अदालतकाे फैसला आफूहरुले अपेक्षा गरेभन्दा फरक आएको प्रतिक्रिया जनाएका छन् । सर्वोच्चले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णयलाई त्रुटिपूर्ण भन्दै बदर गरिदिएको सम्बन्धमा सिंहदरबार परिसरमा पत्रकारसँग संक...

प्रचण्ड–माधव समूह आकस्मिक छलफलमा

काठमाडौं- सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिने फैसला गरेलगत्तै प्रचण्ड–माधव समूह आकस्मिक छलफलमा जुटेका छन् । सिंहदरबारमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायत शीर्ष नेताहरु छलफलमा जुटेका छन् । अदालतले एमाले र माओवादी एकीकरण अगाडिकै अवस्थामा फर्काइदिएको छ । यसबार...

दाहाल-नेपाल समूहकाे पत्र दर्ता

काठमाडौँ — नेकपा संसदीय दलकाे नेता परिवर्तनकाे जानकारी पत्र दर्ता भएको छ । पुष्पकमल दाहाल संसदीय दलकाे नेतामा चयन भएको व्यहाेराकाे पत्र संघीय संसद सचिवालयमा दर्ता भएको छ सांसद् रामनारायण बिडारीले बताए । मुख्य सचेतकमा देवप्रसाद गुरुङलाई निरन्तरता दिएको छ भने उपनेता पछि दलकाे नेताले नियुक्त गर्नेछन् । पत्रमा ११२ सांसद...