सत्तारुढ दलमा किचिलो, ५ महिनादेखि प्रदेश सभा अवरुद्ध

जनकपुर- प्रदेश २ को सत्तारुढ दलमा रहेको किचिलोका कारण प्रदेश सभाको बैठक ५ महिनादेखि अवरुद्ध रहेको छ । पार्टी एकीकरणपछि दलले नयाँ संसदीय दलको नेता र प्रमुख सचेतक चयन गर्नुपर्नेमा समायोजन सम्बन्धि विवादले सत्तारुढ दलले दलको नेता समेत चयन गर्न सकेको छैन । प्रतिपक्षी दल नेकपा दाहाल नेपाल समूहका सांसद रामचन्द्र मण्डलल...

माधव नेपाल एमालेमै फर्किने, प्रचण्डले माओवादी केन्द्र ब्यूँताउने

काठमाडौं - नेकपा प्रचण्ड माधव समूहले अब पूर्वपार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रमै फर्किने निर्णय गरेको छ । सोमबार बसेको स्थायी कमिटी बैठकले नेता माधवकुमार नेपालसहित पूर्वएमाले नेताहरु एमालेमै फर्किने र पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्र नै ब्यूँताउने निर्णय गरेको एक स्थायी...

माधव नेपाल एमालेमै फर्किने !

काठमाडौं- सर्वोच्च अदालतले साविकको एमाले र माओवादी केन्द्र ब्यूँताएपछि माधवकुमार नेपाल समूह एमालेमै फर्किने भएको छ। २०७५ जेठ ३ गते एकता भएपछि गठित नेपाल कम्युनिष्ट पार्टी नेकपामा विभाजन देखिएपछि नेता नेपाल समूह पुष्पकमल दाहाल प्रचण्ड समूहमा मिसिएका थिए। तर दलकाे आधिकारिकता नै सर्वाेच्च अदालतले खारेज गरिदिएर पुरानै ...

ओली समूहले राख्यो पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड

मोरङ- सर्वाेच्च अदालतको फैसलापछि उत्साहित बनेको नेकपा ओली समूहका कार्यकर्ताले विराटनगरमा नेकपा एमालेको कार्यालय स्थापना गरेका छन् । सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्यूताईदिएपछि सोमबार संस्कृति, पर्यटन मन्त्री भानुभक्त ढकालको उपस्थितिमा ओली समूहका कार्यकर्ताले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) क...

बादल समूह एमालेमै मिसिने, पद छाड्ने तर ओलीको साथ नछाड्ने

काठमाडौं- सर्वोच्च अदालतको फैसलासँगै नेकपा माओवादी केन्द्रमा परिणत भएका गृहमन्त्री रामबहादुर थापा बादलसहितका नेताहरू पुनःस्थापित नेकपा एमालेमा सामेल हुने भएका छन् । अदालतको फैसला आएपछि प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले बादल, टोपवहादुर रायमाझी, लेखराज भट्ट, मणी थापा, गौरीशंकर चौधरी, दावा तामाङलगायतका मन्त्री र ने...

सोलु काँग्रेसले २ हजार ९१७ नयाँ क्रियासिल सदस्य थप गर्ने

सोलुखुम्बु- नेपाली काँग्रेस सोलुखुम्बुले २ हजार ९१७ नयाँ क्रियासिल सदस्य थप गर्ने भएको छ । आज बसेको जिल्ला कार्यसमितिको बेठकले जिल्लामा रहेका पुराना सदस्य २ हजार ९१७ मा उनिहरुको नविकरण गर्दै पुनः त्यही संख्यामा सदस्यता थप गर्ने निर्णय गरेको हो । वडा कार्य समिति मार्फत सदस्यता वितरण गर्ने भएपछि जिल्ला कार्यसमितिका प...

प्रतिनिधिसभाको बैठक फागुन २६ गतेसम्मका लागि स्थगित

काठमाडौं- प्रतिनिधिसभाको बैठक फागुन २६ गतेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेस, नेकपा (दाहाल-नेपाल) समूह र जनता समाजवादी पार्टीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोध जनाएपछि बैठक स्थगित गरिएको हो । अर्को बैठक २६ गते दिउँसो १ बजे बस्‍ने संसद् सचिवालयले जनाएको छ ।पुनस्स्थापनापछि आइतब...

पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक शुरु

काठमाडौँ- पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक शुरु भएको छ। संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजेदेखि शुरू हुने भनिएको बैठक ढिलो शुरू भएको हो। संसद् सचिवालयले आजको बैठकका लागि तय गरिएको कार्यसूचीमा केही परिमार्जन गरेको छ। परिमार्जित कार्यसूचिअनुसार बैठकमा सभामुखले राष्ट्रपतिबाट बैठक आह्वान सम्बन्धी पत्रको व्यहोरा ...

सर्वोच्चको फैसलापछि सुवास नेम्वाङको प्रतिक्रिया

काठमाडौँ- नेकपाको केपी शर्मा ओली पक्षले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ । सो पक्षको संसदीय दलका उपनेता सुवास नेम्वाङले टेलिफोनमा कुरा गर्दै आफूहरुले सर्वोच्चको यो फैसलालाई पनि आफूहरुले मान्ने भन्दै सूर्य चिन्हसहित नेकपा एमाले र हसिया हथौडासहित माओबादी केन्द्र २०७५ साल जेठ ३ गते अघिको अवस्थामा पुगेको बताए । ...

संसद् भवनबाट फर्किए प्रधानमन्‍त्री ओली

काठमाडौँ — प्रधानमन्‍त्री केपी शर्मा ओली संसद् भवन नयाँ बानेश्वरबाट फर्किएका छन् । आइतबारका लागि आह्वान भएको प्रतिनिधिसभाको अधिवेशनमा भाग लिन अपराह्न करिब ४ बजे संसद् भवन पुगेका ओली बैठक सुरु नभई फर्किएका हुन् । संसद्‌बाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले अदालतको फैसला पूर्ण कार्यान्वयन गर्ने संक्षिप्त प...