रुपान्तरण सहितको पार्टी एकता आजको आवश्यकता – कांङ्ग्रेस नेता कार्की

काठमाण्डौँ – नेपाली कांङ्ग्रेस सोलुखुम्बुका नेता प्रकाश सिह कार्कीले रुपान्तरण सहितको पार्टी एकता आजको आवश्यकता रहेको बताए । सोलुदुधकुण्ड नगरपालिकाका नेता तथा अगुवा कार्यकर्ताहरुको काठमाडौंमा भेला गर्दै नेता कार्कीले अबको अधिबेशनमा योग्य नेतृत्व चयन गरि सबैलाई समेटेर जान सके मात्र आम निर्वाचनमा जित हासिल हुन सक्ने ...

चिनियाँ राजदूत र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं– चिनियाँ राजदूत हाउ यान्छीले शुक्रबार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाली चीन सम्बन्धलगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा रायदूत यान्छीले नेपाललाई चीनले गर्दै आएको कोरोना भाइरसविरुद्धको खोप सहयोगलाई निरन्तरता...

नेपाली कांग्रेसको पदाधिकारी बैठक बालुवाटारमा सुरू

काठमाडाैँ- नेपाली कांग्रेसको पदाधिकारी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा शुरू भएको बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारी सहभागी छन्। बैठकमा समसामयिक राजनीतिक अवस्था तथा कांग्रेसको १४औं महाधिवेशनबारे छलफल हुने जनाइएको छ। कांग्रेसको १४औं ...

श्वेतपत्र ल्याउने अर्थमन्त्री जनार्दन शर्माकाे घाेषणाा

काठमाडौं-अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर श्वेतपत्र ल्याउने घाेषणाा गरेका छन् । शर्माका अनुसार मन्त्रालयले आजसम्मको अर्थतन्त्रको अवस्था र आगामी भिजन समेटेर श्वेतपत्र ल्याइने छ । मन्त्रालयमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले अहिले सूचकांकले देखाएको अवस्थाका साथै अर्थ मन्त्रालयको र...

एमालेले सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने

काठमाडाैँ- प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिलाई गति दिन आफूहरूको रचनात्मक र सक्रिय भूमिका हुने बताएका छन् ।स्थायी कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले अब पार्टीका नीति तथा कार्यक्रम लिएर जनतामा गई व्यापक समर्थन प्राप्त गर्ने जनाए ।जनताको समर्थनबाट बनेको सरकार सर्वोच्चको परमादेशका कारण...

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडाैँ- कांग्रेस पदाधिकारी बैठक बस्दैछ । बालुवाटारमा २ बजे कांग्रेसको पदाधिकारी तथा पुर्व पदाधिकारीको बैठक बस्ने भएकाे हाे । पूर्वपदाधिकारीसहित बस्ने बैठकमा महाधिवेशनको तयारी, सरकार संचालन, मन्त्रिपरिषद विस्तार लगायत विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्...

बाबुराम भट्टराई र विप्लवबीच भेटघाट

काठमाण्डाै- जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । शुक्रबार भट्टराईलाई भेट्न विप्लव अर्का नेता धर्मेन्द्र बास्तोलासहित भट्टराई निवास पुगेका थिए । भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भ...

संसद अधिवेशनको तयारी चल्दै

काठमाडाैँ- साउन ३ गते बोलाइएको संसद अधिवेशनको तयारी सुरु भएको छ। अपरान्ह ४ बजे बस्‍ने प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशनका लागि सभामुखसहित सांसदहरुको एण्टीजेन परीक्षण गरिएको छ । सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरु, महासचिव, सचिव, संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरुको एन्टीजेन परीक्षण...

एमालेको स्थायी कमिटी बैठक च्यासलमा जारी

काठमाडाैँ- नेकपा एमालेको स्थायी कमिटी बैठक च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको कार्यालयमा जारी छ । बैठकमा पार्टी एकताका लागि कार्यदलले गरेको सहमतिमाथि छलफल गर्दै अनुमोदन हुनेछ । सर्वोच्च अदातलको फैसला तथा संसदमा पार्टीको भूमिका र पार्टीको सांगठनिक कामबारे पनि छलफल हुने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । ...

प्रधानमन्त्री देउवा सरकारी निवास बालुवाटार प्रवेश

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बालुवाटारस्थित सरकारी निवास प्रवेश गरेका छन् । बिहान १०:०३ बजेको साइत पारेर सरकारी निवास प्रवेश गरेका देउवालाई बूढानीलकण्ठदेखि बालुवाटारसम्म सुरक्षाकर्मीले एस्कर्टिङ गरेका थिए । गत मंगलबार प्रधानमन्त्रीको शपथ लिएका उनी शुक्रबार बिहान बूढानीलकण्ठस्थित निजी निवासबाट बा...