केदारमाविले ल्यायो ३६ महिनामा ३६ लाखको अक्षयकोष निती

साेलुखुम्बु - नेचासल्यान गाउँपालिका वडा नम्बर ४ स्थीत केदार माध्यमिक विद्यालयले ३६ महिनामा ३६ लाख को अक्षयकोष खडा गर्ने निर्णय गरेको छ । विव्यस अध्यक्ष हेमराज शर्माको अध्यक्षतामा बसेको बैठकले विव्यसको कार्यकाल ३६ महिना भित्र प्रति महनिा एक लाखका दरले ३६ लाखसम्मको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो ।   शु...

बाल दिवस : रीड नेपाल र नगरपालिकाले गर्‍यो सल्लेरीमा विभिन्न कार्यक्रम

सोलुखुम्बु - बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने मूल नाराका साथ राष्ट्रिय बाल दिवस सोलुखुम्बुको सल्लेरीमा सम्पन्न भएको छ । रीड नेपाल र सोलुदुधकुण्ड नगरपालिकाको सयुक्त आयोजना संचालित कार्यक्रम आधारभूत तहमा समावेशी शिक्षा आजको आवश्यकता शिर्षकमा निबन्ध प्रतियोगिता तथा मावि स्तरीय लैंगिकमैत्री विद्यालय निर्माण...

फाेटाे- झलक राइ

आज ५९ अैाँ बालदिवस, बिभिन्न कार्यक्रम गरि मनाइयो

साेलुखुम्बु - आज देशैभर ५९ अैाँ राष्ट्रिय वाल दिवस मनाइएको छ । “बालबालिकामा लगानि सुनिश्चति भविष्यको थालनी” भन्ने मुल नाराका साथ आज मािथल्लाे सगरमाथाका ३ तिन जिल्लामापनि बिविध कार्यक्रम गरि बालदिवस मनाइएको छ । बाल अधिकारको संरक्षणका लागी मनाइने बालदिवसको अवसरमा ३ जिल्लाका स्थानिय तहले बिभिन्न कार्यक्रम गरि बालदिवस मनाए...

‘नेपाली साहित्य र राजनीतिमा बी.पी.’ विषयक वक्तृत्वकला प्रतियोगिताको उपाधि सुस्मालाई

सोलुखुम्बु - बी.पी. जयन्तीको अवसरमा सोलुखुम्बुको सल्लेरीमा आयोजित खुल्ला वक्तृत्वकला प्रतियोगिताको उपाधि सुस्मा बस्नेतले हात पार्नुभएको छ । नेविसंघ सोलुखुम्बुले आज आईतबार आयोजना गरेकोे ‘नेपाली साहित्य र राजनीतिमा बी.पी.’ विषयक वक्तृत्वकला प्रतियोगिताको उपाधि सोलुदुधकुण्ड नगरपालिका ११ तिङलाकी बस्नेतले हात पार्नुभएको हो ...

“आशा जगाऔ, जिवन बचाऔँ” भन्ने नाराका साथ सोलुखुम्बुमा आत्महत्या रोकथाम दिवस मनाइयो

साेलुखुम्बु - आज (आइतबार) देशैभर आत्महत्या रोकथामको दिवस मनाइएकोे छ । हरेक वर्ष सेप्टेम्बर १० का दिन मनाइने आत्महत्या रोकथामको दिवस सोलुखसम्बमा पनि “आशा जगाऔ, जिवन बचाऔँ” भन्ने नाराका साथ मनाइएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु तथा सोलुदुधकुण्ड नगरपालिकाको आयोजनामा यो दिवस सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा विविध का...

नेले आधारभुतले गर्यो सामाजिक परीक्षण

सोलुखुम्बु : सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका १ स्थित नेले आधारभुत विद्यालयको सामाजिक लेखा परीक्षण आज एक कार्यक्रम गरी सम्पन्न भएको छ । थुलुङदुधकोशी गाउँपालिका १ नम्बर वडाका वडाअध्यक्ष तथा शिक्षा समितीका संयोजक घनराज सुनुवारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आर्थिक वर्ष २०७९÷८० को सामाजिक लेखा परीक्षण गरिएको ...

सोलुको गार्मामा पौने ४ करोडको लागतमा प्राविधिक शिक्षालय बन्दै

सोलुखुम्बु– सोलुखुम्बु जिल्लामा दातृ निकायको अहिलेसम्मकै ठूलो लगानीमा प्राविधिक शिक्षालय बन्ने भएको छ । समाजसेवी निमा शेर्पाको पहलमा फ्रान्सेली दातृ निकाय सोलुच्यामको मुख्य आर्थिक लगानीमा सदरमुकाम नजिकै रहेको गार्मामा प्राविधिक शिक्षालय बन्न लागेको हो । ३ करोड ७१ लाखको लागतमा बन्ने नुम्बुर प्राविधिक तालिम केन्द्रको ...

चाचालुङका १५७ विद्यार्थीलाई एक लाख बराबरको स्टेसनरी र खाद्यान्न सहयोग

सोलुखुम्बु - सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ५ चाचालुङ स्थित अम्बर ज्योति आधारभुत विद्यालयका विद्यार्थीहरुलाई १ लाख रुपैयाँ बराबरको स्टेसनरी र खाद्यान्न सहयोग प्राप्त भएको छ । माप्यदुधकोशी गाउँपालिका ७ का पर्यटन व्यवसायी तथा नेपाल शेर्पा ट्रष्टका अध्यक्ष ङवाङ वाङ्छु शेर्पाले विद्यालयका १५७ जना विद्यार्थी, ३१ जना शि...

दिक्तेल बहुमुखी क्याम्पसलाई ५० हजार बराबरको खेल सामाग्री प्राप्त

साेलुखुम्बु - दिक्तेल बहुमुखि क्याम्पसलाई ५० हजार बराबरको खेल सामाग्री प्राप्त भएको छ । आज दिक्तेल बहुमुखी क्याम्पस पुर्व विद्यार्थी मञ्चको सहयोगमा क्याम्पस प्रमुख हिरा कुमार राईलाई ५० हजार बराबरको बिभिन्न खेल सामाग्रि वितरण गरिएको हो । क्याम्पसको प्राज्ञिक तथा परामर्श समिति अन्तर्गतको अतिरिक्त कृयाकलाप समितिलाई उक्त ख...

जुनबेशी माविमा बन्दै २ करोडको भवन, मेयर शेर्पाले गरे शिलान्यास

सोलुखुम्बु - सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका २ स्थित जुनबेशी माविमा २ करोड बढीको लागतमा सुविधा सम्पन्न भवन निर्माण हुने भएको छ । गैरसरकारी संस्थाको २ करोड २४ लाख ४२ हजार ५ सय रुपैयाँको लागत निर्माण हुन लागेको ३ तलाको १२ कोठे भवनको आज शुक्रबार नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले शिलान्यास गर्नुभयो । चाँगुनारायण फाउण्ड...