सोलुखुम्बुमा सकियो एक दिवशीय मानव अधिकार प्रशिक्षण कार्यक्रम

सोलुखुम्बु - नेपाल मानव अधिकार संगठन जिल्ला शाखा सोलुखुम्बुले एक दिवशीय मानव अधिकार प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । संगठनले ‘सबैका लागि सधैँका लागि मानव अधिकार’ भन्ने मुल नाराका साथ जिल्ला सदरमुकाममा आज विहीबार केन्द्रीय प्रशिक्षकहरुको उपस्थितीमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । जिल्लामा मानव अधिकार हनन्का...

जनसुधार आविको चार कोठे भवन : गाउँपालिका अध्यक्ष कुुलुङद्वारा उद्घाटन

सोलुखुम्बु - सोलुखुम्बुको महाकुलुङ गाउँपालिका १ बुङ स्थित जनसुधार आधारभुत विद्यालयको ४ कोठे भवनको उद्घाटन गरिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत निर्माण गरिएको ४ कोठे भवनको आज मंगलबार गाउँपालिका अध्यक्ष सुर्य बहादुुर कुलुङले उद्घाटन गर्नुभयो । नेपाल सरकारको ५५ लाखको लागतमा निर्माण गरिएको उक्त विद्यालय ...

महाकुलुङमा ३ दिने लैंगिक समानता सम्बन्धी तालिम सम्पन्न

साेलुखुम्बु - सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा बाल अधिकार सुरक्षा लैगिक समानता तथा समाबेशीता सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ । महाकुलुङ गाउँपालिकाका ८ विद्यालयका २४ विद्यार्थी सम्मीलित तालिम गत असोज ११ गते बिहीवारबाट सुरु भइ शनिबार सम्पन्न भएको हो । रिड नेपालले आयोजना गरेको उक्त तालिममा बाल अधिकार र यसको महत्त्...

हिमाल दर्शन माविको नयाँ विद्यालय भवन उद्घाटन

सोलुखुम्बु- सोलुखुम्बुको नेचासल्यान गाउँपालिका स्थित हिमाल दर्शन माविको नयाँ विद्यालय भवन उद्घाटन गरिएको छ । विद्यालय भवन उद्घाटन तथा विद्यार्थी कल्याणकोषको स्थापना कार्यक्रमका विच आइतबार उक्त विद्यालय भवन उद्घाटन गरिएको हो । विद्यालयको नवनिर्मित भवनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा समितिका सांयोजक तथा ...

हिमाल दर्शन माविमा विद्यार्थी सहायता कोषको सुभारम्भ, समाजसेवी शेर्पा द्धारा ५० हजार सहयोग

साेलुखुम्बु - सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर ३ स्थित हिमाल दर्शन माविमा विद्यार्थी सहायता कोषको सुभारम्भ गरिएको छ । आइतबार एक कार्यक्रमका विच विद्यालय मातहतमा रहनेगरी “जन्मदिनमा मेरो लागनी, कल्याणकारी कार्यको थालनी” भन्ने मुल नाराकासाथ विद्यार्थी सहायता कोषको स्थापना गरिएको हो । विद्यार्थी सहयाता कोषमा ज...

रीडले नेचासल्यान सरकारलाई बुझायो ५ वर्षे कार्ययोजना

सोलुखुम्बु - सोलुखुम्बुको नेचासल्या गाउँपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रीड नेपालले निर्माण गरेको ५ वर्षे कार्ययोजना पालिकालाई हस्तान्तरण गरिएको छ । सोमबार पालिकामा भएको समिक्षा कार्यक्रममा रीड नेपालले तयार गरेको आगामी ५ वर्षे कार्ययोजना पालिकालाई हस्तान्तरण गरिएको हो । नेचासल्यान गाउँपालिकाको समन्वयमा पालिक...

सार्वजनिक बिदाको दिन विद्यालयमा पठन – पाठन गराउने लिखुपिकेको निर्णय

सोलुखुम्बु:   सोलुखुम्बुको लिखुपिके गाउँपालिकाले सार्वजनिक बिदाको दिन पनि पठन – पाठन गराउने निर्णय गरेको छ । विद्यार्थीहरुको पढ्न पाउने हकलाई मध्यनगर गर्दै सार्वजनिक बिदाको दिन अध्यापन गराइने जनाइएको छ । शिक्षा विधेयको विरोधमा नेपाल शिक्षक महासंघले गरेको आन्दोलनमा लिखुपिकेका अधिकाशं शिक्षकहरु सहभागी हुन गएकाले विद्...

माप्यदुधकोशीका जेन्डर फोकल शिक्षक र बाल क्लवलाई रीडले दियो ३ दिने तालिम

सोलुखुम्बु - सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकामा ३ दिनदेखि जारी बाल क्लबलाई बाल अधिकार संरक्षण, लैंगिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण सम्बन्धि तालिम सकिएको छ । रीड नेपालको आयोजना, अस्ट्रेलियन एड र अष्ट्रेलियन हिमालयन फाउन्डेसनको आर्थिक सहयोग तथा माप्य दुधकोशी गाउँपालिकाको समन्वयमा विद्यालयमा गठित बाल क्लवल...

खोटाङका सामुदायिक विद्यालय असाेज ३ बाट बन्द गर्ने घोषणा

साेलुखुम्बु - शिक्षकहरुका पेशागत संगठनले खोटाङका सामुदायिक विद्यालय असोज ३ गते देखि अनिश्चित कालका लागी बन्द गर्ने बताएका छन । सरकारले गत भाद्र २७ गते सदनमा दर्ता गरेको विद्यालय शिक्षा सम्बन्धी कानुनलाई शंसोधन र एकिकरण गर्न बनेको विधेयक २०८० ले सबै शिक्षक तथा विद्यालय कर्मचारी बालविकास सहजकर्ता लगायतका तमाम समस्या र ह...

शिक्षकहरुलाई उच्च मनोवलका साथ काम गर्न अध्यक्ष कुलुङको आग्रह

साेलुखुम्बु - सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका अध्यक्ष सुर्य बहादुर कुलुङले गाउँपालिकाको शिक्षा क्षेत्रमामा नयाँ सिस्टम अनुसारको प्रशिक्षणमा जोड दिनुपर्ने बताउनुभएको छ । आइतबार आज रिड नेपालले गाउँपालिकाको सभाहलमा सञ्चालन गरेको वार्षिक कार्यक्रम समिक्षा तथा छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ...