हिमाल दर्शन माविमा विद्यार्थी सहायता कोषको सुभारम्भ, समाजसेवी शेर्पा द्धारा ५० हजार सहयोग

साेलुखुम्बु - सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर ३ स्थित हिमाल दर्शन माविमा विद्यार्थी सहायता कोषको सुभारम्भ गरिएको छ । आइतबार एक कार्यक्रमका विच विद्यालय मातहतमा रहनेगरी “जन्मदिनमा मेरो लागनी, कल्याणकारी कार्यको थालनी” भन्ने मुल नाराकासाथ विद्यार्थी सहायता कोषको स्थापना गरिएको हो । विद्यार्थी सहयाता कोषमा ज...

रीडले नेचासल्यान सरकारलाई बुझायो ५ वर्षे कार्ययोजना

सोलुखुम्बु - सोलुखुम्बुको नेचासल्या गाउँपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रीड नेपालले निर्माण गरेको ५ वर्षे कार्ययोजना पालिकालाई हस्तान्तरण गरिएको छ । सोमबार पालिकामा भएको समिक्षा कार्यक्रममा रीड नेपालले तयार गरेको आगामी ५ वर्षे कार्ययोजना पालिकालाई हस्तान्तरण गरिएको हो । नेचासल्यान गाउँपालिकाको समन्वयमा पालिक...

सार्वजनिक बिदाको दिन विद्यालयमा पठन – पाठन गराउने लिखुपिकेको निर्णय

सोलुखुम्बु:   सोलुखुम्बुको लिखुपिके गाउँपालिकाले सार्वजनिक बिदाको दिन पनि पठन – पाठन गराउने निर्णय गरेको छ । विद्यार्थीहरुको पढ्न पाउने हकलाई मध्यनगर गर्दै सार्वजनिक बिदाको दिन अध्यापन गराइने जनाइएको छ । शिक्षा विधेयको विरोधमा नेपाल शिक्षक महासंघले गरेको आन्दोलनमा लिखुपिकेका अधिकाशं शिक्षकहरु सहभागी हुन गएकाले विद्...

माप्यदुधकोशीका जेन्डर फोकल शिक्षक र बाल क्लवलाई रीडले दियो ३ दिने तालिम

सोलुखुम्बु - सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकामा ३ दिनदेखि जारी बाल क्लबलाई बाल अधिकार संरक्षण, लैंगिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण सम्बन्धि तालिम सकिएको छ । रीड नेपालको आयोजना, अस्ट्रेलियन एड र अष्ट्रेलियन हिमालयन फाउन्डेसनको आर्थिक सहयोग तथा माप्य दुधकोशी गाउँपालिकाको समन्वयमा विद्यालयमा गठित बाल क्लवल...

खोटाङका सामुदायिक विद्यालय असाेज ३ बाट बन्द गर्ने घोषणा

साेलुखुम्बु - शिक्षकहरुका पेशागत संगठनले खोटाङका सामुदायिक विद्यालय असोज ३ गते देखि अनिश्चित कालका लागी बन्द गर्ने बताएका छन । सरकारले गत भाद्र २७ गते सदनमा दर्ता गरेको विद्यालय शिक्षा सम्बन्धी कानुनलाई शंसोधन र एकिकरण गर्न बनेको विधेयक २०८० ले सबै शिक्षक तथा विद्यालय कर्मचारी बालविकास सहजकर्ता लगायतका तमाम समस्या र ह...

शिक्षकहरुलाई उच्च मनोवलका साथ काम गर्न अध्यक्ष कुलुङको आग्रह

साेलुखुम्बु - सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका अध्यक्ष सुर्य बहादुर कुलुङले गाउँपालिकाको शिक्षा क्षेत्रमामा नयाँ सिस्टम अनुसारको प्रशिक्षणमा जोड दिनुपर्ने बताउनुभएको छ । आइतबार आज रिड नेपालले गाउँपालिकाको सभाहलमा सञ्चालन गरेको वार्षिक कार्यक्रम समिक्षा तथा छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ...

सोलुदुधकुण्डमा रीडको प्रभाव : १९ विद्यालयको सिकाइ उपलब्धि ३.५२ प्रतिशतले वृद्धि

सोलुखुम्बु - रीड नेपालले काम गर्ने सोलुदुधकुण्ड नगरपालिकाको १९ विद्यालयको सिकाइ उपलब्धि ३.५२ प्रतिशतले वृद्धि भएको छ । शैक्षिक सत्र २०७८ को तुलनामा २०७९ मा ३.५२ प्रतिशतले सिकाइ उपलब्धि वृद्धि भएको रीड नेपालले जनाएको छ । रीड नेपालले आज आईतबार सल्लेरीमा एक कार्यक्रमको आयोजना गरी सरोकारवाला समक्ष समिक्षा रिपोर्ट सार्वज...

उपेक्षामा सदरमुकाम सल्लेरीकै जनजागृति निमावि ! गएन कसैको ध्यान

सोलुखुम्बु - सोलुखुम्बु सदरमुकाम सल्लेरीकै जनजागृति आधारभुत विद्यालय(जजा निमावि) उपेक्षामा परेको छ । सदरमुकामकै विद्यायलय भएपनि भौतिक संरचनादेखि अन्य पुर्वधारमा समेत कम्जोर हुँदा पठनपाठनमा असहजता भएको विद्यालयले जनाएको छ । सोलुदुधकुण्ड नगरपालिका ५ मा रहेको यस विद्यालयमा सदरमुकाममा सञ्चालित विभिन्न तालिम, गोष्ठीदेखि ...

शिक्षक महासंघको आन्दोलन सोलुमा पनि सुरु, असोज ३ बाट पठनपाठन ठप्प हुने

सोलुखुम्बु - नेपाल शिक्षक महासंघको आन्दोलन हिमाली जिल्ला सोलुखुम्बुमा पनि सुुरु भएको छ । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिद्वारा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक २०८० को बिरोधमा घोषित आन्दोलन अन्र्तगत जिल्लामा पनि आज शनिबारबाट कार्यक्रम सुरु गरेको हो । संघले शनिबार सल्लेरीमा पत्रका...

झापामा ग्लोबल पीपुल्स क्लाइमेट मार्च सम्पन्न

समेलुखुम्बु -  खनिज ईन्धन प्रयोग अन्त्य गर्नका लागि विश्वव्यापी अभियान अन्तर्गत झापाको गौरादहमा हिजो शुक्रबार क्लाइमेट मार्च सम्पन्न भएको छ। रचनात्मक प्याम्प्लेट र ब्यानर सहित युवा,विध्यार्थी एवं स्थानीय सरोकारवाला निकाय सहभागी रहेको उक्त कार्यक्रममा खनिज इन्धनको विकल्प नविकरणीय उर्जा को प्रवर्धन गर्दै सरकार तथा विश...