हेलिकप्टर कम्पनीहरुले गरे निकुञ्जले काटेको पत्रको बेवास्ता

सोलुखुम्बु – सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेमा राजस्व तिर्न बाँकी रहेको हेलिकप्टर कम्पनीहरुले निकुञ्जले काटेको पत्रलाई बेवास्ता गरेका छन् । लामो समयदेखि करोडौँ रकम तिर्न बाँकी रहेकाले निकुञ्जले गठन गरेको छानबिन समितिले काटेको पत्रको कम्पनीहरुले बेवास्ता गरेको कार्यालयका सूचना अधिकारी विष्णु रोकायले जानकारी दिनुभयो । ...

बिकेन हिउँदे विरुवा

सोलुखुम्बु – विरुवा रोप्ने सिजन सकिन लाग्दा पनि वागवानी केन्द्र फाप्लुले उत्पादन गरेको हिउँदे फलफुलका विरुवा विक्री हुन सकेको छैन् । कृषकले यो पटक सरकारी फार्ममा उत्पादित विरुवा नकिन्दा १२ सय किवि र ३ सय भन्दा बढी स्वाउका विरुवा विक्री हुन नसकेको हो । निजि नर्सरीको संख्या बढेकाले फार्ममा उत्पादित विरुवा विक्री नभएको क...

क्रियटिभ सोसियल युथ क्लबको भवन शिलान्यास

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान ३ मा क्रियटिभ सोसियल युथ क्लबको भवन शिलान्यास गरिएको छ । गाउँपालिकाको १० लाखमा निर्माण हुने ट्रष्ट भवनको अध्यक्ष डुफ कुमार बास्तोलाले शिलान्यास गरेका हुन् । मंगलबार शिलान्यासपछि बोल्दै अध्यक्ष बास्तोलाले क्लबले गरेको सामाजिक कार्यको प्रशंसा गरे । आगामी चैत भित्रै निर्माण सम्पन...

माप्य दुधकोशीले बनायो प्रशासनिक भवन

सोलुखुम्बु – सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गरिएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरि प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी, गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई र उपाध्यक्ष जुनिता माया मगरले बासामा निर्माण गरिएका १३ कोठाको ३ वटा प्रिफाईभ भवनको उद्घाटन गरेका हुन् । सांसद राजभण्डारीले एमालेक...

कांग्रेस नेता कार्कीले गरे सोताङका ६३१ विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण

सोलुखुम्बु – समाजसेवी एवम् नेपाली कांग्रेस सोलुखुम्बुका नेता प्रकाशसिंह कार्कीले सोताङका ६३१ विद्यार्थीलाई झोला तथा पोशाक बितरण गरेका छन् । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका कार्कीले लाइन्स क्लब अफ काठमाडौं क्यापिटलको आयोजनामा सोताङ गाउँपालिकाबाट झोला तथा शैक्षिक सामाग्री बितरण गरेका हुन् । क...

दुवेकोलमा विद्यालय भवन र अपाङ्गमैत्री शौचालय उद्घाटन

खोटाङ – खोटाङको रावाबेसी गाउँपालिका ५ दुवेकोल स्थित गंगोदय माध्यमिक विद्यालयको नवनिर्मित भवन र अपाङ्गमैत्री शौचालयको उद्घाटन गरिएको छ । शुक्रबार रोटरी क्लब अफ द हिमालय गोर्खाज युकेले निर्माण गरेको भवन र शौचालयको उद्घाटन गरिएको हो । गोर्खाज युकेले १५ लाख लगानीमा २ कोठे विद्यालय भवन र २१ लाख लगानीमा निर्माण गरिएको अपाङ्...

सोलुखुम्बुमा सवारी नियम उल्लङघन गर्नेको संख्या बढ्दो

सोलुखुम्बु – सोलुखुम्बुमा दैनिक सवारी नियम उल्लङ्घन गर्नेको संख्या बढेको छ । सानादेखि ठुला सवारी चलाउनेहरुको संख्या बढ्दै जाँदा सवारी नियम उल्लङघन गर्नेहरुको संख्या पनि बढेको हो । साउन देखि माघ महिना सम्म ७ महिनाको अवधिमा २ हजार १४९ सवारी कारबाहीमा परेका छन् । लाईसेन्स नबोक्ने, हेलमेट नलगाउने, जथाभावी पार्कीङ गर्नेहर...

खोरियामा सामुदायिक भवनको शिलान्यास

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका ६ खोरियामा सामुदायिक भवनको शिलान्यास गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि मेयर नाम्गेल जाङ्बु शेर्पा र उपमेयर कल्पना राईले संयुक्त रुपमा खोरिया सामुदायिक भवनको शिलान्यास गरेका हुन । २० लाखको लागतमा बन्ने भवन स्थानीयको माग बमोजिम निर्माण गर्न लागिएको मेयर शेर्पाले बताए । मेयर...

वागवानी केन्द्र अवमूल्याङ्कनको पिडा

सोलुखुम्वु जिल्लाको फाप्लुमा अवस्थित वागवानि केन्द्र २०३४ सालमा पूर्वि पहाडी क्षेत्रमा वागवानी क्षेत्र विकासको लागी स्थापना भएको कृषि फार्म हो । जिल्ला सदरमुकाम सल्लेरिवाट तथा फाप्लु एयरपोर्ट नजिक रहेको यो फार्म १६ हेक्टर क्षेत्रफल रहेको पाटा मिलेको जमिन छ । फार्म सम्म यातायात सुविधा पुगेको छ पुरै फार्म तारजालीको वा...

तीन महिना अगावै सकियो दिक्तेलमा सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्क निर्माण

खोटाङ - खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारमा सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्क निर्माण गरिएको छ । व्यवसायीक प्रयोजनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयसँगको साझेदारीमा दिक्तेलको रत्नपार्कमा सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्क निर्माण गरिएको हो । भ...