सोलुखुम्बुको सुर्के–दूधकोसी हाईड्रोपावरको इआइए प्रतिवेदन तयार, कति लाग्छ लागत ?

सोलुखुम्बु - समिट पावर कम्पनीले १८८ मेगावाटको सुर्के–दूधकोसी जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले सोलुखुम्बु जिल्ला भएर बग्ने नदीमा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो । कम्पनीले आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन (इआइए) प्रतिवेदन तयार गर्ने काम सम्पन्न गरेको छ । आयोजनाको संरचनाहरू जिल्लाको खुम्बु पासा...

बराहपोखरीले योजना सम्झौता कार्तिकदेखि मात्रै सुरु गर्ने

साेलुखुम्बु - खोटाङको बराहपोखरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को योजना सम्झौता कार्तीक देखि मात्रै सुरु गर्ने भएको छ । गाउँपालिकाको निति तथा कार्यक्रममा तय गरिएका योजना तथा कार्यक्रमहरुको कार्यान्वयनका लागी गरिने योजना सम्झौता कार्तिक पहिलो हप्ताबाट मात्रै सुरु हुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विकेन पौ...

मिड सोलु हाईड्रोपावरको शेयर बाँडफाँड

सोलुखुम्बु - मिड सोलु हाईड्रोपावर लिमिटेडको वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा निष्काशन गरिएको प्राथमिक शेयर बाँडफाँड भएको छ । एनआईसी एशिया क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा मिड सोलु हाईड्रोपावर लिमिटेडको जारी पूँजीको १० प्रतिशत अर्थात सात करोड ४८ लाख ४० हजार रुपैंयाँ बराबरको एक सय रुपैयाँ अंकित ...

नेचासल्यानकी क्यान्सर पीडित बास्तोलाको उपचारका लागि जुट्यो साढे ७ लाख बढी नगद

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ की क्यान्सर पीडित मनिषा बास्तोलालाई साढे सात लाख रुपैयाँभन्दा धेरै सहयोग प्राप्त भएको छ । खर्चको अभावमा उपचारमा समस्या झेलिरहेकी २० वर्षीया बास्तोलालाई स्थानीय युवाहरू द्रोण बास्तोला र बाबुराम आचार्यले रकम सङ्कलन गरी उपलब्ध गराएका हुन् । विभिन्न व्यक्ति र सङ्घ–संस...

सोलुखुम्बुमा पनि लघुवित्त पीडित महिलाहरु धेरै छन् : संर्घष समिति सदस्य राई

सोलुखुम्बु - लघुवित्तिय संस्था विरुद्धको संर्घष समितिका केन्द्रीय सदस्य लुजा राईले सोलुखुम्बुमा पनि लघु वित्त पीडित महिलाहरु धेरै रहेको दाबी गनुभएको छ । हिमाल एफ.एम.को कार्यक्रम हाम्रो सरोकारमा कुरा गर्दै सदस्य राईले जिल्लाको विभिन्न स्थानका महिलाहरुलाई लघु वित्तहरुले ठगिरहेको जिकिर गर्नुभयो । ऋणको नाममा गाउँगाउँका सो...

मिड सोलु हाइड्रोले थप्यो आईपीओमा आवेदन दिने म्याद

सोलुखुम्बु - मिड सोलु हाइड्रोपावरले आईपीओमा आवेदन दिने म्याद थप गरेको छ । कम्पनीले साउन १४ गतेदेखि २८ गते सम्म आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको शेयरको म्याद साउन ३० गते सम्म थप गरेको हो । मागभन्दा बढी आवेदन पर्न आएमा कम्पनीले सोभन्दा अगावै निष्काशन बन्द गर्न सक्ने जनाएको छ । वैदेशिक रोज...

समाजसेवी लामा दम्पतीले लोदिङमा गरे झण्डै ३ लाख आर्थिक सहयोग

सोलुखुम्बु - सोलुदुधकुण्ड नगरपालिका ३ लोदिङका समाजसेवी छेवाङ जाङ्बु लामा र जेनी शेर्पा लामा दम्पतीले झण्डै ३ लाख रुपैयाँ नगद सहयोग गर्नुभएको छ । लामा दम्पतीले स्वर्गिय बुवा दोर्जी लामाको सम्झनामा आज बुधबार वडा कार्यालयमा एक कार्यक्रमका विच ५ वटा सामुदायिक संस्था, ३ वटा विद्यालय र २ जना पहिरो पीडितलाई गरी २ लाख ९५ हजार ...

मिड सोलु हाइड्रोपावरको आइपिओ खुल्यो, कसले दिन पाउँछन् आवेदन ?

सोलुखुम्बु - सोलुखुम्बुको मिड सोलु हाइड्रोपावरले आज (आइतबार) देखि आइपिओ निष्कासन भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो । कम्पनीले जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ७ करोड ४८ लाख ४० हजार रुपैयाँ ...

मालपोत कार्यालय सोलुको राजस्व ९३ लाख भन्दा बढी घट्यो

सोलुखुम्बु - मालपोत कार्यालय सोलुखुम्बुको राजस्व संकलनमा ९३ लाख भन्दा बढीले गिरावट आएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ वर्षको तुलनामा गत आर्थिक वर्ष २०७९/०८० मा ९३ लाख ३१ हजार ९१० रुपैयाँले गिरावट आएको हो । कार्यालयको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षमा ३ करोड ६० लाख ८० हजार ९३ रुपैयाँ राजस्व संकलन गरेको कार्यालयले...

खोटाङका सिडिओ खतिवडा निलम्बित, यस्तो छ कारण..

सोलुखुम्बु - खोटाङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भोजराज खतिवडा निलम्बित हुनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रजिअ खतिवडामाथी भ्रष्टाचार मुद्दा दायर गरेपछि गृहमन्त्रालयले उहाँलाई आईतबारबाट निलम्बन गरेको हो । उहाँले ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हुँदा विद्युत् लाइन विस्...