सोलुदुधकुण्डले पेश गर्‍यो ६८ करोड बढीको बजेट

सोलुखुम्बु - सोलुदुधकुण्ड नगरपालिकाले ६८ करोड भन्दा बढीको बजेट नगर सभामा पेस गरेको छ । नगरपालिकाका उपमेयर गान्धीमाया तामाङले १२ आँे नगरसभामा ६८ करोड ७१ लाख ३ हजार ५ सयको बजेट पेश गरिन । सङ्घिय सरकार बाट ६० करोड ५३ लाख १६ हजार, प्रदेश सरकार बाट ३ करोड ९२ लाख, ८२ हजार, आन्तरिक स्रोतबाट ३ करोड ४ लाख ७५ हजार ५०० आम्दानी हु...

थुलुङदुधकोशी : गाउँसभा सम्पन्न, सामाजिक तथा आर्थिक विकासमा जोड, ५३ करोड बढीको बजेट पेश

सोलुखुम्बु - सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले सामाजिक तथा आर्थिक विकासलाई पहिलो प्राथमिकतामा राखि आगामी आर्थिक वर्षका लागि रु.५३ करोड बढीको बजेट पेश गरेको छ । आज आइतबार सम्पन्न दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमा कुल रु.५३ करोड ९३ लाख ४९ हजार ४ सय ७३ रुपैयाँ बजेट पेश गरिएको हो । आर्थिक वर्ष २०८०/०८१ मा आयतर्फ संघ...

नेचासल्यानको नीति तथा कार्यक्रम सार्वजनिक, विद्यालय मर्ज गरिने, खानेपानीको समाधानको लागि पिउने पानी बर्ष घोषणा

सोलुखुम्बु-सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले आगामि आर्थिक बर्षका लागि निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँसभा हलमा आयोजित १३ औँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष विना राईले बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गनुभएको हो । गाउँपालिका अध्यक्ष धनजनराईको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष विना राईले शिक्षा, ...

बैंकिङ कर्जा प्रवाह नहुँदा सोलुखुम्बुको अर्थतन्त्र शिथिल

बैंक तथा वित्तिय संस्थाहरुले कर्जा लगानी नगर्दा हिमाली जिल्ला सोलुखुम्बुको अर्थतन्त्र चलायमान हुन सकेको छैन । कोरोनाकाल पछि पहिलो पटक ठूलो संख्यामा विदेशी पर्यटक आएका कारण खुम्बु क्षेत्रको अर्थतन्त्रमा ठूलो टेवा पुगे पनि तल्लो सोलुमा भने आर्थिक क्रियाकलाप ठप्प जस्तै बनेका छन् । बैंकिङ लगानीको भर पर्ने निजि क्षेत्र...

सोलुखुम्बुलाई २ अर्ब ३९ करोड ३७ लाख बजेट, कुन स्थानिय तहमा कति ?

सोलुखुम्बु जिल्लाले संघिय सरकारबाट २ अर्ब ३९ करोड ३७ लाखको बजेट पाएको छ । अर्थमन्त्रायले आठ स्थानिय तह रहेको सोलुखम्बुलाई आगामी आर्थिक वर्ष २०८०–८१ का लागि उक्त बजेट बिनियोजन गरेको हो । जसमा सोलुदुधकुण्ड नगरपालिकाले ४९ करोड ४१ लाख, थुलुङ दुधकोशीमा ४१ करोड १० लाख, खुम्बुपासाङल्हामु गाउँपालिकाले २२ करोड ९ लाख, माप्यदु...

चिवाङ गुम्बामा कोरियनद्वारा निर्मित होस्टेल उद्घाटन

सोलुखुम्बु - सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ४ स्थित एक शताब्दी पुरानो चिवाङ गुम्बामा २ करोड बढीको लागतमा निर्माण गरिएको होस्टेलको उद्घाटन गरिएको छ । अम होङगिल ह्युमन फान्डेसन दक्षिण कोरियाले २ करोड २४ लाख ३५ हजार १०५ रुपैयाँको लागतमा निर्माण गरेको होस्टेलको आज शनिबार उद्घाटन गरिएको हो । होस्टेलको विश्व विख्यात हि...

बाणिज्य बैंक सल्लेरीको सेवा सुस्त, सेवाग्राही घण्टौँ कुर्न बाध्य

सोलुखुम्बु - सोलुखुम्बुको सल्लेरीमा सञ्चालित राष्ट्रिय बाणिज्य बैंकको सेवा सुस्त हुँदा सेवाग्राही हैरानी खेप्न बाध्य बनेका छन् । जिल्ला सदरमुकामबाट सञ्चालन भईरहेको एक मात्र सरकारी बैंकको सेवा प्रवाह सुस्त हुँदा सेवाग्राही घण्टौँ कुर्न बाध्य बनेका हुन् । सल्लेरीमा झण्डै एक दर्जन बैंकहरु सञ्चालनमा रहेका छन् । जसमा निजी ...

सोलुदुधकुण्ड बन्यो मकै बालीे बीमा गराउने मुलुककै पहिलो स्थानीय तह

सोलुखुम्बु - सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका मकै बालीको बीमा गराउने मुलुककै पहिलो स्थानीय तह बनेको छ । देशमै पहिलो पटक सोलुदुधकुण्डले पालिका भित्रका सबै किसानले लगाएको मकै बालीको एकमुस्ट बीमा गराएको नेपाल बीमा प्राधिकरणले जनाएको छ । नगरपालिकाले ११ वटै वडाका ३६ सय किसानले १ हजार ८० हेक्टर क्षेत्रफलमा लगाएका मकै बाल...

अर्थमन्त्रालयले बजेट कटौति गरेको प्रति सोलुखुम्बुका जनप्रतिनिधिको आपत्ति

सोलुखुम्बुका स्थानीय तहका जनप्रतिनिधिले अर्थमन्त्रालयले समानिकरण बजेट कटौती गरेको सवालमा आपत्ति जनाएका छन् । स्थानीय तह तथा प्रदेश सरकारको चौथो किस्ताको समानिकरण अनुदानको ५० प्रतिशत रकम कटौति गर्नु संविधानको मर्म विपरित रहेको बताएका हुन् । यसरी स्थानीय सरकारलाई दिनुपर्ने रकम अन्य प्रयोजनका लागि कटौती गरेर जनताको हित...

मन्त्री राजभण्डारी राष्ट्रिय पुरस्कारबाट सम्मानित

सोलुखुम्बु - कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी राष्ट्रिय पुरस्कार २०८० बाट सम्मानित भएका छन् । दोर्ण–पद्य–प्रेम राजभण्डारी मेमोरियल ट्रष्ट, बाग्लुङ्गले मन्त्री राजभण्डारीलाई राजभण्डारी राष्ट्रिय पुरस्कारद्वारा सम्मान गरेको हो । मन्त्री राजभण्डारीलाई ट्रष्टले राजनैतिक बाहेकका क्षेत्रहरु रेडक्...