डिभिजन वन कार्यालय सोलुखुम्बुको राजस्व दोब्बरले बढ्यो

सोलुखुम्बु - डिभिजन वन कार्यालय सोलुखुम्बुको राजस्व संकलनमा दोव्बर भन्दा बढीले वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा राजस्व संकलन दोब्बरले वृद्धि भएको हो । कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/०७९ मा ४५ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन भएकोमा गत आर्थिक वर्षमा ९७ लाख ७८ हजार ८ सय ४६ रुपैयाँ र...

मिड सोलु हाइड्रोपावरको आईपीओ साउन १४ गतेदेखि खुल्दै

सोलुखुम्बु - मिड सोलु हाइड्रोपावर लिमिटेडले पहिलो चरणको आईपीओ साउन १४ गतेदेखि निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न भएको हो । कम्पनीले आफ्नो जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात ७ करोड ४८ ल...

सोलुमा सवारी नियम उल्लङ्घन गर्नेको संख्या १३ प्रतिशतले बढ्यो

सोलुखुम्बु - हिमाली जिल्ला सोलुखुम्बुमा सवारी नियम उल्लङ्घन गर्नेको संख्यामा १३ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनको संख्यामा १३.७९ प्रतिशतले वृद्धि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । कार्यालयका इन्...

सडक कालोपत्रे योजना कटौती विरुद्ध थुलुङ दुधकोशी उच्च अदालत पुग्यो

सोलुखुम्बु - सडक कालोपत्रे योजना कटौती विरुद्ध सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका उच्च अदालत विराटनगर पुगेको छ । प्रदेश सरकारको योजनामा समावेश भएको थुलुङ दुधकोशी गाउँपालिका केन्द्र जोड्ने करिब ५० करोडको नेले चारघरे मुक्ली सडक कालोपत्रेको योजना कटौती गरेको भन्दै गाउँपालिकाले उच्च अदालत गुहारेको हो । कोशी प्रदेश सरका...

गार्माले गर्‍यो झण्डै साडे २ करोड बजेटको सार्वजनिक सुनुवाई, मेयर शेर्पाले गरे खुलेर प्रशंसा

सोलुखुम्बु - सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ७ गार्माले साडे २ करोड रुपैयाँ बराबरको पुँजीगत खर्चको सार्वजनिक सुनुवाई गरेको छ । वडाले सोलुदुधकुण्ड नगरपालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित नागरिक सामु २ करोड ४१ लाख ६ हजार १२० रुपैयाँ बराबरको विभिन्न शिर्षकको बजेटको सार्वजनिक सुनुवाई गरेको हो । वडाले...

सोलुदुधकुण्डले पास गर्‍यो साडे ७३ करोड बढीको बजेट

सोलुखुम्बु - सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिकाले साडे ७३ करोड बढीको वार्षिक बजेट सर्वसम्मत पास गरेको छ । आज शनिबार सल्लेरीमा सम्पन्न ११ औँ नगरसभाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ७३ करोड ५४ लाख २६ हजार ३ सय २० रुपैयाँ बराबरको बजेट पास गरेको हो । जसमा स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, खानेपा...

थुलुङ दुधकोशी गाउँपालिकाको बजेट ९४ प्रतिशत खर्च

सोलुखुम्बु - सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाकले चालु आर्थिक बर्षमा ९४ प्रतिशत बजेट खर्च गरेको छ । पालिकाले आर्थिक वर्ष २०७९÷८० मा विनियनेजित बजेटको ९३ दशमलव ३६ प्रतिशत खर्च गरेको पालिकाको लेखा शाखाले जनाएको छ । गाउँपालिकाले छुट्टाएको कुल ६२ करोड ९० लाख ८३ हजार ४ सय ९४ रुपैयाँको बजेट मध्ये चालु खर्चतर्फ ९३ दशमलव ...

लुक्ला र फाप्लुको हवाई भाडा घट्यो

सोलुखुम्बु - नेपाल आयल निगमले हवाई इन्धनको भाडा घटाएसँगै हवाई भाडा पनि घटेको छ । हिजो सोमवार आयल निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १४ रुपैयाँले घटाएको थियो । निगमले घटाएको मुल्य अनुसार काठमाण्डौँ लुक्ला १९० रुपैयाँ र काठमाण्डौँ फाप्लु १७० रुपैयाँले हवाई भाडा घटेको छ । यात्रुको इन्धन शुल्क घट्नु भनेको भाडा पनि घट्...

केपिलासगढीको बजेट झण्डै आधा अर्ब

खोटाङको केपिलासगढि गाउँपालिकाले ४९ करोड ५८ लाख ७७ हजार ५७६ रुपैयाँको बजेट गाउँसभामा पेश गरेको छ । गाउँसभामा संघिय सरकारबाट कुल अनुदान ४३ करोड १९ लाख १८ हजार १ सय, वित्तीय समानीकरण७ करोड ७३ लाख, राजश्व बाँडफाँडस् ७ करोड ८५ लाख ९९ हजार १ सय, सशर्त अनुदान १८ करोड ७५ लाख, समपुरक अनुदान ८० लाख, विशेष अनुदान १ करोड १५ लाख, स...

रावाबेसीको लोकप्रिय कार्यक्रम सहित ३७ करोड बढिको बजेट

खोटाङको रावाबेसी गाउँपालिकाले आगमी आर्थिक वर्ष २०८०÷८१ का लागि ३७ करोड ३४ लाख ११ हजार ३ सयको बजेट पेश गरेको छ । गाउँसभामा आगमी आर्थिक वर्षका लागि उक्त बजेट पेश गरिएको हो । गाउँपालिकाको आन्तरिक आयबाट ४५ लाख मात्र प्राप्त हुने अनुमान गरिएको छ । संघिय सरकारबाट प्राप्त रावश्व बाडफाँड ६ करोड ६९ लाख ४८ हजार ३ सय र प्रदेश ...