सोलुमा ३३ क्षयरोगी

सोलुखुम्बु – सोलुखुम्बुमा ३३ जना क्षयरोगी रहेको पाईएको छ । स्वास्थ्य कार्यालय सोलुखुम्बुका अनुसार जिल्लाका आठ स्थानिय तहमा ३३ जना क्षयरोगी रहेको पाइएको हो । चालु आर्थिक वर्षमा स्थानिय तहबाट प्राप्त जानकारी अनुसार सोलुदुधकुण्डमा २२ जना र अन्य स्थानिय तहका ११ जना क्षयरोगी रहेका छन् । रोगीहरुलाई स्थानिय स्वास्थ्य...

सोलुखुम्बुमा भेरोसेल खोपको दोस्रो डोज लगाउने तयारी

सोलुखुम्बु – सोलुखुम्बुमा भेरोसेल खोप लगाएका १४ सय ४१ लाई दोस्रो डोज खोप लगाउने तयारी गरिएको छ । ज्येष्ठ नागरिक तथाा फ्रन्टलाईनमा खटिएका स्वास्थ्यकर्मीलाई गते जेठ २८ गते देखि भेरोसेल खोप लगाईएको थियो । आउने हप्ता देखि दोस्रो डोज खोप लगाईने स्वास्थ्य कार्यालयका सुचना अधिकारी रामनारायण शाहले जानकारी दिए । दोस्रो...

नेचा सामुदायिक अस्पताललाई युके सेवा समाजको स्वास्थ्य सामाग्री

सोलुखुम्बु – सोलुखुम्बुको नेचा सामुदायिक अस्पताललाई ७ लाखको स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको छ । युके सेवा समाजले कोरोना नियन्त्रणका लागि आवश्यक पर्ने सामाग्रीहरु सहयोग गरेको हो । अक्सिजन कन्सन्ट्रेटर (१० लिटर) २ थान, एन्टिजिन किट १०० थान, पल्स अक्सिमिटर १० थान, पिपिइ सेट ७० थान, फेस शिल्ड २० थान, डिस्पोजेब...

आज २४ सयमा संक्रमण, कोरोनाबाट ४२ जनाको मृ’त्यु

काठमाडाैँ- आज देशभर दुई हजार ४४४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने ४२ जनाको मृत्यु भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ६४० जनाको स्वाब परीक्षण गर्दा दुई हजार ४४४ जना कोरोना पुष्टि भएको हो। जसमध्ये ६ हजार ६४८ जनाको पीसीआर परीक्षण हुँदा एक हजार ५०९ जनामा र चार हजार ९९२ जनाको एन्ट...

एटीएम मेसिन तोडफोड गर्दैगर्दा एक जना पक्राउ

मोरङ- एटीएम मेसिन तोडफोड गर्दै गर्दा प्रहरीले मोरङबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बुढीगंगा गाउँपालिका–३ टंकी चोकस्थित एनआईसी एशिया बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा सुनसरी दुहबि नगरपालिका–९ घर भएका २४ वर्षीय मोईम्तियाजलाई पक्राउ गरेको हो । उनलाई प्रहरीले आईतबार राति पक्राउ गरेको हो । प्रहरीले बैंकको ए...

वीपी प्रतिष्ठान सुधारका लागि रिले अनशन सुरू

सुनसरी- सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग राखेर १४ दिनदेखि आन्दोलन गर्दै आएका यहाँका चिकित्सक तथा कर्मचारीहरुले रिले अनशन सुरु गरेका छन् । प्रतिष्ठानमा भएको भष्ट्राचारको छानबिन गरी दोषि उपर कारवाही र प्रतिष्ठानमा हुने अबैध काम बन्द गर्नुपर्ने माग राखेर प्रतिष्ठानका चिकित्सक, नर...

कोरोनाको उपचारमा प्रयाेग गरिने ‘रेमडिसिभिर’ स्वदेशमै उत्पादन सुरु

काठमाडाैँ- कोरोनाको उपचारमा प्रयोग गरिदै आएको रेमडिसिभिर औषधिको स्वदेशमै उत्पादन सुरु भएको छ। वीरगञ्जमा कारखाना रहेको नेशनल हेल्थ केयरले रेमडिसिभिर औषधिको उत्पादन सुरु गरेको हो। उत्पादित उक्त औषधि बिक्रि वितरणका लागि बजारमा समेत पुगिसकेको नेसनल हेल्थ केयरका मार्केटिङ उपाध्यक्ष अजय पाण्डेले जानकारी दिए। वैशाख...

खिजीदेम्बाका ४ स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर

काठमाडौँ– ठाँग गुम्बा अर्थात् नमो बुद्ध बौद्ध धर्म ध्यान तथा शिक्षण केन्द्रले ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिकाका ४ वटा स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर सामग्री सहयोग गरेको छ  । स्वार एक्सनको सहयोगमा गुम्बाका अध्यक्ष वोङछु थुप्तेन लामा र महासचिव आचार्य पासाङ वोङदु लामाले ४ थान अक्सिजन कन्सन्ट्रेटर समाज...

स्वास्थ्य केन्द्रहरुमा अक्सिजन कन्सन्ट्रेटर बैंक स्थापना गरिने

काठमाडाैँ- सरकारले केन्द्रदेखि जिल्लाका सबै स्वास्थ्य केन्द्रहरुमा अक्सिजन कन्सन्ट्रेटर बैंक स्थापना गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी अक्सिजन कन्सन्ट्रेटर बैंक स्थापना तथा सञ्चालन कार्यविधि २०७८ मा केन्द्रदेखि जिल्ला स्वास्थ्य कार्यालयसम्म अक्सिजन संचय गरिने उल्लेख छ । कार्यविधिअनुसार अ...

‘भेरोसेल’ खोपको पहिलो डोज लगाएकाहरुलाई असार २२ देखि दोस्रो डोज लगाइने

काठमाडौं- कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोपको पहिलो डोज लगाएकाहरुलाई यही असार २२ गतेबाट दोस्रो डोज लगाइने भएको छ । जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई पहिलो मात्रा खोप लगाइएको थियो । स्वास्थ्य सेवा विभागले असार २२ गतेबाट दोस्रो मात्रा लगाइने जनाएको छ । खोप शाखा प्रमुख डा.झलक शर्म...