सोलुमा शनिबारबाट पहिलो पटक स्नुकर प्रतियोगिता हुँदै, तयारी पुरा

सोलुखुम्बु - सोलुखुम्बुमा पहिलो पटक हुन लागेको स्नुकर प्रतियोगिताको तयारी पुरा भएको छ । सल्लेरीमा भोली (शनिवार)बाट सुरु हुने जिल्लास्तरिय स्नुकर प्रतियोगिताको आवश्यक सबै तयारी पुरा भएको आयोजक स्टार यूथ क्लबले जनाएको छ । भदौ ११ गतेदेखि १४ गतेसम्म जारी हुने सो प्रतियोगिताबारे शुक्रबार अपरान्न आयोजकले पत्रकार सम्मेलन गरि...

नवौँ राष्ट्रिय खेलकुदका लागि सोलुबाट ब्याडमिन्टन खेलाडी छानिए

सोलुखुम्बु - नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सोलुखुम्बुबाट ब्याडमिन्टनका लागि पुरुष र महिला ४/४ जना खेलाडी छनौट भएका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश स्तरिय छनौट खेलमा सहभागी गराउन जिल्ला खेलकुद विकास समिति र सोलुखुम्बु जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको छनौट प्रतियोगिताबाट उत्कृष्ठ...

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : सोलुखुम्बुबाट भलिबल खेलाडी छनौट

सोलुखुम्बु - नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सोलुखुम्बु जिल्लाबाट भलिबल तर्फ महिला र पुरुष ९÷९ जना खेलाडी छनौट भएका छन् । जिल्ला स्तरिय खेलाडी छनौट प्रतियोगिताका लागि सल्लेरीमा भएको छनौट खेलबाट उनीहरु छनौट भएको जिल्ला भलिबल सघं सोलुखुम्बुका महासचिव योगेश श्रेष्ठले जानकारी दिए । छनौट हुने खेलाडीहरुमा महिल...

सोलुमा नवौँ राष्ट्रिय जिल्ला खेलाडी छनौटको उद्घाटन, वर्षातले प्रतियोगिता प्रभावित

सोलुखुम्बु - सोलुखुम्बुमा नवौँ राष्ट्रिय जिल्ला खेलाडी छनौट प्रतियोगिता आज (मंगलबार) उद्घाटन गरिएको छ । जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुले सदरमुकाम सल्लेरीमा आयोजना गरेको खेलाडी छनौट प्रतियोगिताको सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर गान्धी माया तामाङले उद्घाटन गरिन् । यद्यपी वर्षातका कारण मंगलबारका लागि तय भएको भलिबल ...

सोलुखुम्बुमा १३ विधाका छनौट खेल भदौ ७ देखि ११ सम्म

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुले यहि भदौ ७ देखि ११ गतेसम्म विभिन्न १३ विधाका खेलाडी छनौट गर्ने भएको छ । समितिले आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि प्रदेश स्तरिय छनौट प्रतियोगीतामा सहभागी बन्ने गरि जिल्ला तहका खेलाडी छनौटको तयारी गरेको हो । भदौ २ सम्म खेलाडीको आवेदन संकलन गरेको समितिले आइतबार सूचना जा...

खुम्बुबाट पनि स्नुकर खेलाडी छनौट

सोलुखुम्बुको सल्लेरीमा आगामी भदौमा आयोजना हुने जिल्लास्तरिय स्नुकर प्रतियोगीताका लागि खुम्बु पासाङ ल्हामू गाउँपालिकामा पनि खेलाडी छनौटको काम सकिएको छ । स्टार यूथ क्लबको आयोजनामा सम्पन्न छनौट खेलमा १० खेलाडी प्रतिस्प्रर्धामा होमिएका थिए । तीमध्ये पेम्बा शेर्पा, अजय राई, लोक बहादुर तामाङ र सन्च बहादुर तामाङ छनोट भएको खे...

माप्य दुधकोशीबाट ४ स्नुकर खेलाडी छनौट

सोलुखुम्बुको सल्लेरीमा भदौ ११ देखि १४ सम्म आयोजना हुने जिल्लास्तरिय स्नुकर प्रतियोगीताका लागि माप्य दुधकोशी गाउँपालिकाका खेलाडी छनौट भएका छन् । स्टार यूथ क्लबको आयोजनामा सम्पन्न प्रतिस्प्रर्धामा होमिएका १८ खेलाडीबाट अजय राई, मेखराज तामाङ, विकास राई र जीवन राई छनौट भएको क्लबका महासचिब सुन्दर तामाङ (विजय)ले जानकारी दिए ...

महाकुलुङबाट ४ स्नुकर खेलाडी छनौट

सोलुखुम्बु - सोलुखुम्बुको सल्लेरीमा भदौ ११ देखि १४ सम्म आयोजना हुने जिल्लास्तरिय स्नुकर प्रतियोगीताका लागि महकुलुङ गाउँपालिकाका खेलाडी छनौट भएका छन् । स्टार यूथ क्लबको आयोजनामा सम्पन्न प्रतिस्प्रर्धामा होमिएका १४ खेलाडीबाट समिर कुलुङ, संग्रामसिं कुलुङ, विनोद कुलुङ र जमिनराज कुलुङ छनौट भएको क्लबका महासचिब सुन्दर तामा...

नवौँ राष्ट्रिय खेलकुदका लागि सोलुमा भदौ ३ बाट खेलाडी छनौट

सोलुखुम्बु - आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सोलुखुम्बुमा भदौ ३ गतेबाट खेलाडी छनौट प्रतियोगिता हुने भएको छ । आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म पोखरामा हुन लागेको प्रतियोगिताका लागि जिल्लामा भदौ ३ देखि ७ गते सम्म खेलाडी छनौट प्रतियोगिता हुने जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुले जनाएको छ । जि...

थुलुङ दुधकोशी र सोताङबाट स्नुकर खेलाडी छनौट

सोलुखुम्बुको सल्लेरीमा भदौ ११ देखि १४ सम्म आयोजना हुने जिल्लास्तरिय स्नुकर प्रतियोगीताका लागि थुलुङ दुधकोशी र सोताङ गाउँपालिकाबाट खेलाडी छनौट भएका छन् । स्टार यूथ क्लबको आयोजनामा सम्पन्न प्रतिस्प्रर्धामा होमिएका १० खेलाडीबाट घनश्याम नेपाली, रामकुमार राई, सचिन थापा, रुद्र बहादुर बस्नेत छनौट भएको क्लबका महासचिब सुन्दर त...