ओली र नेपाल समूहबीचको वार्ता निस्कर्षहीन

काठमाडौं- नेकपा एमालेको संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच धुम्बाराहीमा भएको वार्ता विनानिष्कर्ष सकिएको छ । वार्ताबाट निस्केका माधव नेपालपक्षीय नेताहरूले वैठक सौहार्दपूर्ण भए पनि निष्कर्षमा  पुग्न नसकेको बताए । एमाले उपाध्यक्ष भीम रावलले गत २८ गतेको बालुवाटार बैठकबाट लिइएका निर्णय फिर्ता लिनुपर्ने अडान आफूहरुले प्...

टाक्सिन्दुमा कांग्रेसको क्रियाशिल सदस्यता वितरण

सोलुखुम्बु- सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुमा नेपाली कांग्रेसको क्रियाशिल सदस्यता वितरणको काम सकिएको छ । वडासभापति फणिन्द्र कार्कीको अध्यक्षता तथा कांग्रेस वन, वातावरण तथा विपत व्यवस्थापन समितिका केन्द्रिय सदस्य कर्मा शेर्पाको आतिथ्यता तथा कांग्रेस नेता मान बहादुर राई र वडाअध्यक्ष तथा कांग्रेस नेता छोङबा लामा शे...

जनतान्त्रिक तराई मुक्ति मोर्चाले लियो लहान मालपोत बम विस्फोटको जिम्मा

काठमाडौँ - सिरहाको लहानस्थित मालपोत कार्यालयमा आज दिउँसो गराइएको विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ । अध्यक्ष जयकृष्ण गोइतले विज्ञप्ति निकालेर बम विस्फोटको जिम्मा लिएका छन् । ‘तराईमा भ्रष्टाचार विरोधी अभियानअन्तर्गत सो विस्फोट गराइएको’ भन्दै सो समूहले भ्रष्टाचार र अपराध जारी नै...

प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

विराटनगर- प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न बोलाइएको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । सोमबार दिउँसो १२ः३० बजेका लागि बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित भएको हो । गत फागुन ९ गते संसदमा टेबल भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न २० फागुनमा बैठ...

ओलीको निर्णय विधानविपरीत छ: वेदुराम भुसाल

काठमाडौं- सत्तारूढ नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओली पार्टी विधान मिचेर अगाडि बढेको आरोप लगाइरहेको छ। ओलीले फागुन २८ गते शुक्रबार माओवादी केन्द्रका रामबहादुर थापा 'बादल'सहित २३ जना नेतालाई नेकपा एमालेको केन्द्रीय सदस्य मनोनित गरेका थिए। ओलीले त्यसका लागि आफू पक्षका केन्द्रीय समितिका ...

भोलि ११ बजे बस्ने गरी सकियो माओवादी केन्द्रको केन्द्रीय समिति बैठक

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक भोलि फेरि बस्ने गरी सकिएको छ।आइतबार पार्टी कार्यालय पेरिसडाँडामा झन्डै ४ घन्टा बसेको बैठकमा विभिन्न प्रदेशका नेताहरूले आफ्नो प्रदेशको अवस्थाबारे रिपोर्टिङ गरेका थिए। प्रदेश १ बाट सावित्री भुषाल, २ बाट विश्वनाथ साह, बागमतीबाट नारायण दाहाल, गण्...

माओवादी केन्द्र त्याग गरेर एमालेमा लागेका नेताहरुको सांसद पद गुम्ने !

काठमाडौँ- नेकपा माओवादी केन्द्र पार्टी त्याग गरेर नेकपा एमालेमा लागेका नेताहरुको सांसद पद गुम्ने भएको छ । नेकपाका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रका २३ जनालाई एमालेको केन्द्रीय सदस्य नियक्त गरेसँगै माओवादीको तर्फबाट निर्वाचित सांसदहरुको पद कानुनबमोजिम गुम्ने भएको हो । नेकपा माओवादी केन्द्रका नेताहरु रामबहादुर थापा ब...

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दैछ । सर्वोच्च अदालतले नेकपाको एकीकरण बदर गरेर साबिककै दलको हैसियतमा पु¥याएपछि माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक बोलाएको हो । बैठकमा पार्टीको नाम, आगामी रणनीति, नयाँ सरकार गठनका लागि अन्य दलहरुसँगको समिकरण र प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको स...

सल्लेरी डिपोमा नुन बिक्रि घट्यो

सोलुखुम्बु – साल्ट टे«डिङ कर्पोरेसन सल्लेरी डिपोमा नुन बिक्रि दर घटेको छ । सल्लेरी स्थित डिपोबाट विगत वर्षको तुलनामा नुन बिक्रिदर घटेको हो । विगतका वर्षका महिनामा ४ सयदेखि ५ सय क्वीन्टल बिक्रि हुने गरेको भएपनि अहिले २५० क्विन्टल मात्रै बिक्रि हुने गरेको डिपो प्रमुख श्याम प्रसाद शाहले जानकारी दिए । गाउँगाउँमा सडकको स...

उदयपुरका राई भरुवा ब’न्दु’कसहित प’क्राउ, चार फरार

उदयपुर- एक युवा भरुवा ब'न्दु'कसहित सुनसरीको बराहक्षेत्रस्थित कोसीको खयरघारीमा प'क्राउ परेको छ । उदयपुरको बेलका नगरपालिका–९ बस्ने २२ बर्षीय सुमन राईलाई ब'न्दु'कको ना'लसहित प'क्राउ गरेको हो । सशस्त्र प्रहरी बलको टोलीले हिजो सिकार खेल्न गएका राईलाई प'क्राउ गरेको थियो । सशस्त्रको चतरा सुरक्षा वेसबाट खटिएको टोलीले राई...