सोलुखुम्बुले संघिय सरकारबाट ७९ करोड १३ लाख वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने

सोलुखुम्बु - आगामी आर्थिक वर्ष सोलुखुम्बुको स्थानीय तहले नेपाल सरकारबाट अनुमानित ७९ करोड भन्दा बढी रकम वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि जिल्लाका ८ स्थानीय तहलाई ७९ करोड १३ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान रकम राष्ट्रिय प्रकृतिक श्रोत तथा वित्त आयोगले सिफारिस गरेको हो ...

खोटाङमा प्रभु बैंकका प्रबन्धक ग्राहकको पैसा सापटी लिएर सम्पर्क विहीन

सोलुखुम्बु । खोटाङको दिक्तेल शाखाका प्रबन्धक होमराज खतिवडा ग्राहकको पैसा सापटी लिएर एक महिनादेखि सम्पर्कविहीन बनेका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ घर भएका प्रभु बैंकका प्रबन्धक खतिवडा चिनजानका साथीभाइसँग लाखौँ पैसा सापटी लिएर फागुन १ देखि सम्पर्कविहीन भएका हुन् । प्रबन्धक खतिवडाले दर्जनौँ व्...

नेचा सरोकार समितिलाई ७० लाख रुपैयाँ दिन साहस उर्जा सहमत

सोलुखुम्बु - साहस उर्जा कम्पनीले निर्माण गरेको सोलुखोला दुधकोशी जलविद्युत आयोजना ८६ मेगावाटले नेचा सरोकार समितिलाई एक मुस्ट नगद ७० लाख रुपैयाँ दिने भएको छ । शुक्रबार साहस उर्जा कम्पनी लिमिटेडको कार्यालय पन्चनमा बसेको कम्पनी र सरोकार समितिको बैठकले हाइड्रोपावरबाट प्रभावित नेचासल्यानको वडा नम्बर ३ र ४ को प्रभावित क्षेत्र...

खोटाङमा निःशुल्क गर्भवती जाँचको रकम अनियमितता

सोलुखुम्बु - जिल्ला अस्पताल खोटाङमा गर्भवतीको निःशुल्क जाँच कार्यक्रमको रकम अनियमितता भएको पाइएको छ । गत साउन १ गतेदेखि शुरू हुनुपर्ने गर्भवतीको निःशुल्क जाँच कार्यक्रम नै नगरी रकम निकासा भएको हो । उक्त कार्यक्रमका लागि प्रदेश सरकारले दिएको १० लाख रूपैयाँमध्ये आठ लाख एक हजार २०१ रुपैयाँको गर्भवती जाँचमा प्रयोग हुने सा...

कांग्रेस क्षेत्रीय सभापति शेर्पाले गरे अग्नि पीडित तामाङलाई ३ लाख सहयोग

सोलुखुम्बु - सोलुदुधुकुण्ड नगरपालिका ५ सल्लेरीका अग्नि पीडित बुद्धराज तामाङलाई नेपाली कांग्रेस सोलुखुम्बु प्रदेश सभा क्षेत्र ‘ख’ का सभापति कर्मा शेर्पाले आर्थिक सहयोग गरेका छन् । अग्नि पीडित तामाङको परिवारलाई घटनास्थलमै भेटन पुगेका कांग्रेस नेता शेर्पाले नगद ३ लाख रुपैयाँ सहयोग गरेका हुन् । साथै उनले पीडित तामाङका छ...

हिमाल समाचार प्रभाव : उद्योग बाणिज्य संघले मुल्य सच्यायो, रम्बाको मुल्य २० मा झार्यो

सर्वव्यापी रुपमा आलोचना भएपछि उद्योग बाणिज्य संघ सोलुखुम्बुले मुल्य सुची सच्याएको छ । जिल्ला सदरमुकाम क्षेत्रमा फागुन १ गते उद्योग बाणिज्य संघका केही पदाधिकारी र व्यवासयी बसेर गरेको मुल्य निर्धारणको आलोचना भएपछि उद्योग बाणिज्य संघले मुल्य सुचि सच्याएको हो । यस विषयमा हिमाल एफ.एमले समाचार प्रकाशन तथा प्रसारण गरेको थि...

उद्योग बाणिज्य संघ सोलुको मनपरी मुल्यसुची, रम्बा चाउचाउ नै २५ रुपैँया

सोलुखुम्बुमा  लामो समयदेखि निष्कृय बनेको उद्योग बाणिज्य संघले मनपरी मुल्य तोकेको उपभोक्ताले गुनासो गरेका छन् । फागुन १ गते उद्योग बाणिज्य सघंका पदाधिकारी र केही व्यवसायिको उपस्थितीमा छलफल गरि मनलागी मुल्य सुची बनाएको स्थानिय उपभोक्ताको गुनासो छ । मंहगी बढ्दो छ तर ढुवानी लागतको तुलनामा खाद्य तथा निर्माण सामाग्रीको ५०...

सोलु दुधकोशी जलविद्युत आयोजनाबाट सुख्खा याममा ३० मेगावट विद्युत उत्पादन

सोलुखुम्बुमा निर्माण सम्पन्न्न भएको ८६ मेगावट क्षमताको सोलुदुधकोशी आयोजनाले हिउँद याममा ३० मेगावट मात्रै विद्युत उत्पादन गर्न सक्ने प्रक्षेपण गरिएको छ । परिक्षणमा रहेको आयोजनाले अहिले परिक्षण उत्पादन तथा प्रसारण गरिरेहको छ । सोलुखोलामा पानीको मात्रा कम रहेको कारण अहिले हिउँदको समयमा ३० मेगावट सम्म विद्यूत उत्पादन भए...

सोलुखोला दुधकोशी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाईनमा जोडियो

सोलुखुम्बु - सोलुखुम्बुमा निर्माण सम्पन्न ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोशी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाईनमा जोडिएको छ । निजि क्षेत्रकै सबैभन्दा ठुलो लगानी रहेको साहास उर्जा कम्पनी लिमिटेडद्वारा प्रबद्र्धित सो आयोजना शुक्रबारबाट राष्ट्रिय प्रणालीमा जोडिएको हो । अघिल्लो साता देखि परीक्षण उत्पादनको क्रममा ...

सोलु दुधकोशी जलविद्युत आयोजनाको परिक्षण उत्पादन सुरु

सोलुखुम्बु - सोलुखुम्बुमा निर्माणा सम्पन्न ८६ मेगावट क्षमताको सोलु दुधकोशी जलविद्युत आयोजनाले विद्युत परिक्षण उत्पादन सुरु गरेको छ । निजी ऊर्जा उत्पादकले निर्माण गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो ८६ मेगावाटको सोलु दूधकोसी जलविद्युत आयोजनाले आज (बुधबार)बाट विद्युत परिक्षण थालेको हो । थुलुङ दुधकोशी गाउँपालिका ३ पञ्चनमा मु...