कोशीको सोलु र ओखलढुंगा बाहेक १२ जिल्लामा डेंगी फैलियो

सोलुखुम्बु - कोशी प्रदेशमा डेंगी रोगको संक्रमणबाट १२ जिल्ला प्रभावित बनेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार कोशीका १४ जिल्लामध्ये सोलुखुम्बु र ओखलढुंगाबाहेक सबैमा संक्रमित देखिएका छन् । आइतबारसम्म प्रदेशभर ६ हजार ४ सय ६४ जना संक्रमित पाइएका छन् । सबैभन्दा बढी सुनसरीमा ४ हजार ५ सय ५८ र सबैभन्दा कम खोट...

विश्व स्तनपान सप्ताहको अवसरमा गुदेलमा विविध कार्यक्रम

सोलुखुम्बु - विश्व स्तनपान सप्ताहको अवसरमा सोलुखुम्बुको गुदेलमा विभिन्न कार्यक्रम गरिएको छ । सप्ताहको अवसरमा महाकुलुङको स्वास्थ्य चौकी गुदेलमा आज सोमबार विभिन्न कार्यक्रमको आयोजना गरिएको हो । स्वास्थ्य चौकी गुदेल र इको हिमाल नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा हजार दिनका आमाहरुलाई प्रशिक्षित गरिएको संवाददाता झलक...

सोलुमा पनि आँखा पाक्ने रोगका बिरामी फेला, सतर्कता अपनाउन सुझाव

सोलुखुम्बु - देशका विभिन्न ठाउँमा प्रकोपको रुपमा फैलिएको आँखा पाक्ने रोग सोलुखुम्बुमा पनि फाट्टफुट्ट मात्रामा देखा पर्न सुरु भएको छ । जिल्लामा अन्यत्रबाट आएका व्यक्तिहरुमा यस प्रकारको रोग देखिन थालेको जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले जनाएको छ । केन्द्रका आँखा कार्यकर्ता दिनेश राईका अनुसार पछिल्लो केहि दिनयता काठ...

सोलुमा आँखाको समस्या महिलामा धेरै

सोलुखुम्बु - सोलुखुम्बुमा आँखाको समस्या लिएर स्वास्थ्य संस्था पुग्ने विरामीको संख्याको महिला धेरै भएको पाइएको छ । जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको तथ्यांक अनुसार अस्पतालमा आँखा उपचार गराउन आउने कुल विरामीको ५५ प्रतिशत भन्दा बढी महिला भएको पाइएको हो । कार्यालयको तथ्यांक अनुसार सन् २०२३ को जनवरीदेखि जुलाईसम्ममा ३ ...

सोलुको ४ स्वास्थ्य संस्था मापदण्ड विपरीत सञ्चालित, स्वास्थ्यले काट्यो पत्र

सोलुखुम्बु - सोलुखुम्बुको चार वटा स्वास्थ्य संस्थाले मापदण्ड विपरीत स्वास्थ्य संस्था सञ्चालन गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले गत सोमबार गरेको स्वास्थ्य संस्था अनुगमनको क्रममा जिल्ला सदरमुकाम आसपासमा सञ्चालित ४ वटा स्वास्थ्य संस्थाले मापदण्ड नै पुरा नगरी सञ्चालन गरेको पाइएको हो । मापदण्ड पुरा नगर्न...

सोलुखुम्बुमा एकैदिन झण्डै एक दर्जन फार्मेसी अनुगमन, लाखौँको औषधी जफत

सोलुखुम्बु - हिमाली जिल्ला सोलुखुम्बुमा एकैपटक झण्डै एक दर्जन औषधी पसल(फार्मेसी)मा अनुगमन गरिएको छ । जिल्ला बजार अनुगमन समितिले सोमबार सदरमु्काम सल्लेरी, फाप्लु, नेले र नाम्चेका गरी ११ वटा औषधी पसलहरुको अनुगमन गरेको हो । अनुगमनबाट म्याद नाघेका करिब डेढ लाख मुल्य बराबरको औषधी जफत गरी नष्ट गरिएको प्रमुख जिल्ला अधिकारी(स...

सोलुखुम्बुलाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा

सोलुखुम्बु - हिमाली जिल्ला सोलुखुम्बुलाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लामा खोप लगाउने उमेर समूहका सम्पुर्ण बालबालिकाले खोप लगाएको सुनिश्चित भएसँगै आज सोमबार सल्लेरीमा एक कार्यक्रमका विच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । "पुर्ण खोप सुरक्षित भविष्य" भन्ने मूल नारा...

डा. मिङ्मार ग्याल्जेन शेर्पालाई मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार

सोलुखुम्बु - सोलुखुम्बुका डा. मिङमार गेल्जेन शेर्पालाई मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । मदन भण्डारी फाउन्डेसनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी डा. शेर्पा र हेटौँडा उपमहानगरपालिका–४ प्रतिभानगर, मकवानपुरकी निरुकुमारी मगरलाई राष्ट्रिय पुरस्कार प्रदान गरिने जानकारी दिइ...

ऐसेलुखर्कबाट २ गर्भवतीको हेलिकप्टर मार्फत उद्धार

सोलुखुम्बु - खोटाङको ऐसेलुखर्क गाउँपालिकाबाट २ जना गर्भवती महिलाको उद्धार हेलिकप्टर मार्फत उद्धार गरिएको छ । सुत्केरी व्यथाले जटिल अवस्थामा पुगेकी वडा नम्बर १ की रमिला खत्री र ३ की गोमा निरौलाको आज शुक्रबार हेलिकप्टर मार्फत उद्धार गरिएको हो । नेपाल सरकारको राष्ट्रपति महिला उद्धार कार्यक्रम मार्फत उद्धार गरिएका दुवै जन...

रावाबेसी गाउँपालिका पुर्ण खोप सुनिश्चित पालिका घोषणा

सोलुखुम्बु - खोटाङको राँवाबेसी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । १६ महिनादेखि ५ बर्षसम्मका सबै बालबालिकाले लगाउनुपर्ने सबै १३ खोप प्रकारका प्राप्त गरेसँगै सोमबार एक औपचारिक समारोहका विच रावाँबेशीलाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो । गाउँपालिकाको सभाहलमा भएको कार्यक्रम गाउँपालिका ...