सोलुखुम्बु : सकियो गुदेल माविको प्रथम हिरक महोत्सव

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ४ गुदेलमा ५ दिनदेखि जारी हिरक महोत्सव सकिएको छ । गत विहिबारबाट सुरु भएको गुदेल माविको प्रथम ऐतिहासिक हिरक महोत्सव सोमबार सकिएको हो । महोत्सव विभिन्न प्रतियोगितात्मक कार्यक्रम तथा बृहद् सांगितिक साँझका साथ सकिएको आयोजकले जनाएको छ । जिल्ला व्यापी पुरुष भलिबलमा विरेन्द्र ज्योति मावि सोताङ...

सोलुखुम्बुको गुदेल माविमा हिरक महोत्सव सुरु

सोलुखुम्बुको गुदेल मावि महाकुलुङ गाउँपालिका ४ गुदेलको हिरक महोत्सव सुरु भएको छ । गुदेल माविको आयोजनामा ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुको उपस्थितिमा आज (विहिबार)बाट महोत्सव सुरु भएको हो । विद्यालय ६० औँ वर्षमा प्रवेश गरेको उपलक्षमा ‘सर्वसुलभ गुणस्तरीय शिक्षा, गुदेल माविको प्रतिवद्धता’ भन्ने नाराका साथ ऐतिहासिक महोत्...

गुदेल माविको हिरक महोत्सव आजबाट सुरु हुँदै

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ४ गुदेल स्थित गुदेल माविको हिरक महोत्सव आज ( विहिबार)बाट सुरु हुँदै छ । गुदेल माविको आयोजनामा ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुको उपस्थितिमा आज (विहिबार) विहान १० बजेबाट आगामी सोमबारसम्म महोत्सव महोत्व जारी रहने आयोजकले जनाएको छ । विद्यालय ६० औँ वर्षमा प्रवेश गरेको उपलक...

सोलुखुम्बु : गुदेल मावि हिरक महोत्सवको तयारी पुरा

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ४ गुदेल स्थित गुदेल माविको हिरक महोत्सवको तयारी पुरा भएको छ । भोली (विहिबार)बाट सुरु हुने जिल्लाव्यापी प्रथम विद्यालय हिरक महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ । गुदेल माविको आयोजनामा ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुको उपस्थितिमा माघ १२ गते देखि १६ गते सम्म महोत्सव...

सकियो कालिका आवि खोटाङको ४३ औँ वार्षिक उत्सव

सोलुखुम्बु - खोटाङको रावाबेशी गाउँपालिका १ कुभिन्डे दम्कु स्थित कालिका आधारभूत विद्यालयलको ४३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ । ‘‘लगनशिल, सिर्जनात्मक, श्रमशील विद्यार्थी, समर्पित कर्तव्यनिष्ठ शिक्षक, जीवनमुखी व्यवहारिक शिक्षा हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ माघ ५ गतेबाट सुरु भएको वार्षिक उत्सव आईतबार सकिएको हो...

सोलुखुम्बुको ४१ प्रतिशत सामुदायिक विद्यालय बन्द

सोलुखुम्बु - हिमाली जिल्ला सोलुखुम्बुमा चिसोका कारण ४१ प्रतिशत सामुदायिक विद्यालय बन्द भएका छन् । अत्याधिक चिसोका जिल्लाको कुल २६८ वटासामुदायिक विद्यालय मध्ये ४१ प्रतिशत अर्थात ११० वटा विद्यालय बन्द भएका हुन् । आठ वटा पालिका रहेको जिल्लाको सोताङ गाउँपालिका बाहेक अन्य सबै पालिकाको केहि विद्यालय बन्द छन् । खुम्बु पासाङल...

चिसोका कारण माथिल्लो सगरमाथाका अधिकांश विद्यालय बन्द

सोलुखुम्बु - चिसोका कारण सोलुखुम्बुसहित माथिल्लो सगरमाथाका अधिकांश विद्यालय बन्द भएका छन् । अत्यधिक चिसोमा बालबालिकालाई आउजाउ गर्न गाह्रो भएकाले हिमाली जिल्ला सोलखुम्बु, ओखलढुंगा र खोटाङका विभिन्न क्षेत्रका विद्यालय बन्द भएका हुन् । सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका र सोलुदूधकुण्ड नगरपालिकाका ७० बढी सामुदायिक ...

ईन्जिनियरिङ पढ्ने शेर्पा विद्यार्थीका लागि अक्षयकोष !

सोलुखुम्बु - शेर्पा सेवा केन्द्र काठमाण्डौमा शेर्पा समुदायबाट ईन्जिनियरिङ पढ्ने विद्यार्थीका लागि अक्षयकोष स्थापना गरिएको छ । सोलुदुधकुण्ड नगरपालिका २ फेराका स्वर्गीय लेमी शेर्पाको सम्झनामा छोरी डोल्मा शेर्पा, पेमा शेर्पा र छोरा दावा शेर्पाले ईन्जिनियरिङ पढ्ने विद्यार्थीका लागि ५ लाखको अक्षयकोष स्थापना गरेको शेर्पा बा...

महाकुलुङमा रीडले थाल्यो शिक्षक क्षमता अभिवृद्धि तालिम

सोलुखुम्बु - सोलुखुम्बुको महाकुलुङ गाउँपालिका १ बुङमा ५ दिने शिक्षक क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । रीड नेपालले गाउँपालिकाको समन्वयमा आज (आईतबार)बाट पालिका भित्रका आधारभुत तहका शिक्षकहरुका लागि क्षमता अभिवृद्धि तालिम सुरु गरेको हो । सगरमाथा मावि बुङमा सुरु भएको तालिममा पालिकाका ८ विद्यालयका २४ जना आधारभुत तहका शि...

सोताङमा रीडले सुरु गर्‍यो शिक्षक क्षमता अभिवृद्धि तालिम

सोलुखुम्बु - रीड नेपालले आधारभूत तहको शिक्षकहरुका सोलुखुम्बुको सोताङमा ५ दिने क्षमता अभिबृद्धि तालिम सुरु गरेको छ । संस्थाले गाउँपालिकाको समन्वयमा आज (शुक्रबार)बाट ५ दिने शिक्षक क्षमता अभिवृद्धि तालिम सुरु गरेको हो । सोताङ पब्लिक क्याम्पसमा सुरु भएको उक्त तालिममा अङ्ग्रेजी गणित विज्ञान प्रविधि र सामाजिक विषयको प्रशिक्...