जस्ले अमेरिकाबाट नेपाली संगीतमा लगानी गर्छन्

काठमाण्डौँ – काठमाण्डौँ फर्पिङ डल्लुमा जन्मे हुर्केका गीतकार मणिराज बस्नेत १७ बर्ष देखि अमेरिकाको कोलोराडोमा बस्छन् । जस्ले अमेरिकाबाट नेपाली गीतसंगीतलाई निरन्तरता दिईरहेका छन् । पछिल्लो समय ‘मायाले बोलाको’डिजिटल बजारमा ल्याएका बस्नेतले ‘गुलेली मट्यांग्रा’बोलको गीत बजारमा ल्याउदैछन् । बस्नेतको गीतमा राम कुमार नेपाली...

गौतम सागर राईको ‘परदेशीको याद’ सार्वजनिक (भिडियो)

काठमाण्डौँ – गीतकार तथा संगीतकार गौतम सागर राईले ‘परदेशीको याद’बोलको गीत सार्वजनिक गरेका छन् । राई ६ बर्ष देखि अमेरिकाको कोलोराडोबाट गीत, संगीत, साहित्य र पत्रकारितामा सक्रिय छन् । करिब ३ दर्जन गीतमा संगीत र स्वर दिएका उनले केही बर्षको अन्तरालमा ‘परदेशीको याद’बजारमा ल्याएका हुन् । गीत, संगीत राई आफैँले गरेका छन् । स...

लोक गायक सागर विरहीले बाँडे विपन्न परिवारलाई खाद्यान्न

काठमाण्डौँ – लोक तथा दोहोरी गायक सागर विरहीले विपन्न ३७ परिवारलाई खाद्यान्न वितरण गरेका छन् । तनहूँको घिरिङ–२ स्थायी ठेगाना भएका लोक गायक विरही गाउँ पुगेर विपन्न परिवारलाई खाद्यान्न वितरण गरेका हुन् । उनले भने, ‘कोरोना कहरका कारण समस्यामा परेका परिवारलाई मेरी आमाको आग्रहमा खाद्यान्न वितरण गरे । दिन पाउदा खुसी लाग्द...

महानायक हमाल ५७ वर्षमा प्रवेश

काठमाडौं- अभिनेता राजेश हमाल बुधबारदेखि ५७ वर्ष लागेका छन् । सन् १९६४ मा आजको दिन पाल्पाको तानसेनमा जन्मिएका हमालको पहिलो फिल्म ‘युगदेखि युगसम्म’ थियो । झन्डै तीनसय फिल्ममा अभिनय गरेका हमाललाई उनका प्रशंसक ‘महानायक’ पनि भन्छन् । पछिल्लो समय टेलिभिजन र समाजसेवामा सक्रिय हमाल फिल्म अभिनयमा फर्कने तयारीमा छन् । उनले...

विश्वव्यापी अनलाइन विनायो वादन प्रतियोगीता शुरु

सोलुखुम्बु – किरात राई साँस्कृतिक कलाकार संघले विश्वव्यापी अनलाइन कोङकोङमा (विनायो) वादन खुल्ला प्रतियोगिताको सुरु गरेको छ । जेठ २२ गते पर्ने आफ्नो १६ औं स्थापना दिवसको अवसर पारेर कलाकार संघले खुल्ला विश्वब्यापी अनलाइन विनायो वादन खुल्ला प्रतियोगिता सुरु गरेको हो । लोपोन्मुख बनेको विनायो बाजाको संरक्षण, सम्बद्र्धन ...

‘विऊ खायो चल्लैले’मा सुनिल र गीताको रोमान्स (भिडियो)

काठमाण्डौँ – ओखलढुंगेली कलाकार बाल कुमार श्रेष्ठ र कविता खत्रीले नयाँ दोहोरी गीत ‘विऊ खायो चल्लैले’सार्वजनिक गरेका छन् । स्मिता स्नेहा इन्टरटेन्मेन्टबाट सार्वजनिक गरिएको गीतमा बाल कुमारको गीत र संगीत दिएका छन् भने गायनमा बाल कुमार र कविताले सहकार्य गरेका छन् । सुनिल क्षेत्रीको निर्देशन र कोरियोग्राफ रहेको भिडियोम...

प्रेग्नेन्सीबारे प्रियंकाको बयान : पहिलो ट्राइमै सफल भयौ !

काठमाडौं - नायिका प्रियंका कार्की जबदेखि गर्भवती भइन्, गसिपबाट बाहिर निस्कने नामै लिइरहेकी छैनन् । उनी बारम्बार आफ्ना तस्वीर र अभिव्यक्तिमार्फत सामाजिक सञ्जाललाई मसला दिइरहेकी छन् । यसवापत सामना गर्नु परिरहेका भद्दा कमेन्टहरुसँग उनलाई खासै वास्ता छैन । प्रियंकाले गत चैत २० गते सामाजिक सञ्जालमा पहिलोपटक आफ्नो बेबीबम्...

‘त्यो पर्दैन’

मान्छेहरु बेकार दुखका कुरा गर्छन् , उधिन्छन्, अभाव , असुरक्षा र बेथितिका केश्राहरु ! भ्रस्टाचार /कुशासनका पत्र-पत्र केलाएर जानाजान समय बर्वाद गरिरहेछन् "समृद्ध नेपाल - सुखी नेपाली" को यो समय तत्काल फर्मान् जारी गर्दिनु, भो अब 'त्यो पर्दैन' ! महामारी छ, सरकारलाई थाह छ, पक्ष / विपक्षलाई सूचना छ, तर यै बे...

विपदमा सुबाशको सन्देश ‘विश्व सारा’ (भिडियो)

काठमाण्डौँ – गीतकार सुबाश जमरकट्टेलले विपदमा सामाजिक सन्देश सहितको गीत ‘विश्व सारा’ सार्वजनिक गरेका छन् । कोरोना महामारीले पिल्सिएको बेलामा विपदमा सहयोगी भावना जगाउने गरि यर्थाथपरक गीतको फुटेज भिडियो सार्वजनिक गरिएको छ । जमरकट्टेलको गीतमा विकास चौधरीले संगीत भरेका छन् । गीतमा विकास लिम्बुले स्वर दिएका छन् । गीतका...

संगीतको टेको, सोताङका टेक

काठमाण्डौँ – गायक तथा संगीतकार टेक नाछिरिङ सोलुखुम्बुको सोताङमा जन्मेका हुन् । एसएलसी दिएर काठमाण्डौँ छिरेका उनले डेढ दशक संगीत क्षेत्रमा विताएका छन् । उनको ‘पर्खि बस्छु’, ‘मरेर लानु के छ र’, ‘जुन जस्ती माया’, ‘म कसरी ज्यून सक्छु’ दर्शक स्रोताले मन पराएका गीतहरु हुन् । उनले मातृ भाषा (नाछिरिङ)को गीत पनि गाएका छन् । ...