सोलुखुम्बु साक्षर जिल्ला घोषणा

सोलुखुम्बुलाई साक्षर जिल्ला घोषणा गरिएको छ । साक्षर नेपाल, समृद्धिको आधार, साक्षर सोलुखुम्बु हाम्रो गौरव, हामी सबैको प्रणः सार्बजनिक शिक्षा प्रणालीको सबलिकरण भन्ने नाराका साथ जिल्लाका १५ देखि ६० बर्ष उमेर समुहको ९६.७३ प्रतिशत नागरिक साक्षर भएपछि जिल्ला घोषणा गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौला...

रीड नेपालको स्थानीय स्रोत शिक्षक अवधारणा, २१ शिक्षकको क्षमता अभिबृद्धि

सोलुखुम्बु – रीड नेपालको आयोजना तथा सोलुखुम्बुका नगरपालिका तथा गाउँपालिकाको समन्वयमा स्थानीय स्रोत शिक्षकको क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । तालिममा सोलु दुधकुण्ड नगरपालिकाबाट चार जना, थुलुङ दुधकोशी गाउँपालिकाबाट तीन जना, नेचासल्यान गाउँपालिकाबाट चार जना, सोताङ गाउँपालिकाबाट दुई जना, महाकुलुङ गाउँपालिकाबाट दुई...

रीड नेपाललाई दिगो विकासका लागि ‘जीवन विकास पुरस्कार–२०७७’

काठमाण्डौँ । दिगो विकासको चौथो लक्ष्य अन्तर्गत गुणस्तरीय शिक्षाको उद्देश्य पुरा गर्ने कार्यमा अतुलनीय योगदान पु¥याए वापत ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रीड नेपाल) पुरस्कृत भएको छ । २०७७ सालमा जीवन विकास समाजले दिगो विकासका क्षेत्रमा नेपाल सरकारले लिएको लक्ष्य हासिल गर्न टेवा पुर्याउने उद्देश्यले सो क्षेत्रम...

रीड नेपालको सहयोग, बाल क्लबको आयोजनामा प्रतियोगितात्मक कार्यक्रम

सोलुदुधकुण्ड नगरपालिका भित्रका विभिन्न विद्यालयका बाल क्लबहरुले प्रतियोगितात्मक कार्यक्रम सम्पन्न गरेका छन् । बालक्लबको आयोजना तथा रीड नेपालको प्रायोजनमा दुधकुण्ड हिमालय आविमा गठित नुम्बुर हिमाल बाल क्लबले वतृत्वकला, हिसाव दौड, चकलेट दौड, बेलुन फुटाइ प्रतियोगिता संचालन गरेको प्रध्यानाध्यापक होमा कटेलले जानकारी दिईन्...

रीड नेपालको काम : कतै विद्यालय सुधार योजनाबारे अन्तरक्रिया, कतै बाल क्लब अभिमूखिकरण

रीड नेपालले विहिबार सोलुखुम्बुको तीन विद्यालयमा विद्यालय सुधार योजना निर्माण सम्बन्धी अन्तरक्रिया गरेको छ । जिवन ज्योति मा.वि. नेले, हिमालदर्शन मा.वि. नेचा र सेर्कासिङ आ.वि. सेर्कासिङमा विद्यालय सुधार योजना निर्माण सम्बन्धी अन्तरक्रिया गरिएको हो । जिल्लाको शैक्षिक सुधार तथा गुणस्तरीय शिक्षाको क्षेत्रमा दशकभन्दा बढि सम...

शैक्षिक सुधार योजना निर्माणका लागि १०० विद्यालयमा अन्तरक्रिया गर्दै रिड नेपाल

सोलुखुम्बुमा शैक्षिक सुधार तथा गुणस्तरीय शिक्षाको क्षेत्रमा दशकदेखि काम गर्दै आइरहेको गैरसरकारी संस्था रीड नेपालले जिल्लाका विभिन्न विद्यालयमा विद्यालय सुधार योजना निर्माण सम्बन्धी अन्तरक्रिया गरिरहेको छ । स्थानिय तहको समन्वयमा कार्यक्षेत्र बनाएर काम गरेका विद्यालयमा अन्तरक्रिया गरिरहेको हो । सोलुदुधकुण्ड नगरपालिकाक...

चरा गणनामा गार्मा माविका विद्यार्थी सहभागी

सोलुखुम्बुको गार्मा माविका विद्यार्थीले चराको अध्ययन गरेका छन् । जेठ २१ देखि २३ गते सम्म गार्मा क्षेत्रका विभिन्न जंगलमा पुगेर विद्यार्थीले चराको गणना गरेका हुन् । गार्मा क्षेत्रमा गार्मा मा.वि.का जीव विज्ञान शिक्षक तेन्जिङ शेर्पाको नेतृत्वमा ९ जना विद्यार्थीले चराको गणना गरेका हुन् । बर्ड कन्जर्भेसन नेपाल द्वारा छि...

तल्लो सोलु जलविद्युत आयोजनाको काम : भिमसेनथानका विद्यार्थीलाई जलवायु परिवर्तनबारे शिक्षा

सोलुखुम्बुमा निर्माणाधिन ८२ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका विद्यार्थीहरुलाई जलवायु परिवर्तनबारे शिक्षा प्रदान गर्ने कार्यलाई निरन्तरता दिएको छ । शनिबार सोलुदुधकुण्ड नगरपालिका ११ तिङला (मुडे)स्थित भिमसेनथान माध्यमिक विद्यालयका ५० जना विद्यार्थीलाई जलवायु परिर्वतन, त्यसका स्रोत, असर तथा वृक्ष...

हलेसी नगरमा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता गरिने

खोटाङ - हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठनका लागि प्रक्रिया सुरु गरेको छ । नगरपालिकाका मेयर विमला राईको अध्यक्षतमा बसेको नगर शिक्षा समितिको बैठकले जेठ २० गते १२ वटा सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा वडाध्यक्षसँग अन्तरक्रिया गरि सोही...

विपी संस्कृत माविको ४ कोठे भवन उद्घाटन

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका २ स्थित विपी संस्कृत माविको ४ कोठे आरसिसि भवनको उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमका बिच नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री बलबहादुर केसीले भवनको उद्घाटन गरेका हुन् । तत्कालिन राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईको ६७ लाखको लागतमा...