ह्वाईटहिल्स ईग्लिस बोर्डिङ स्कुलले प्रकाशित गर्यो बार्षिक नतिजा

सोलुखुम्बु - जिल्लाकै अग्रणी निजि क्षेत्रको विद्यालय ह्वाईटहिल्स ईग्लिस बोर्डिङ स्कुलले बार्षिक नतिजा प्रकाशन गरेको छ । विद्यालयमा एक कार्यक्रमको आयोजना गरि अभिभावकहरु समेतको उपस्थितिमा नतिजा प्रकाशन तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कर्मा शेर्पाको प्रमुख आतिथ्यतामा सम्...

सोलुखुम्बुमा एसईईका लागि केन्द्राध्यक्ष नियुक्त, कहाँ को परे ? नामसहित

सोलुखुम्बु - आउँदो शुक्रवारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईईका लागि सोलुखुम्बुमा केन्द्राध्यक्ष नियुक्त गरिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय सल्लेरीमा बसेको शिक्षा समितिको बैठकले जिल्लाका १४ वटा परिक्षा केन्द्रका लागि १४ जना केन्द्राध्यक्ष नियुक्त गरिएको शिक्षा विकास तथा समन्वय  इकाई सोलुखुम्बुले जनाएको ...

कायाखेत दुधकोशी मोटरेबल पुलको उद्घाटन, वाकु सिधा सडक सञ्जालमा जोडियो

सोलुखुम्बु - थुलुङ दुधकोशी गाउँपालिका ८ रणेम र माप्य दुधकोशी गाउँपालिका ६ र ७ वाकु जोड्ने नवनिर्मित कायाखेत दुधकोशी मोटरेबल पुलको उद्घाटन गरिएको छ । पुलको आज आयोजित एक कार्यक्रममा प्रदेश सांसद बुद्धि कुमार राजभण्डारी, गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई र उपाध्यक्ष जुनितामाया मगरले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । ३० ...

सोलुखुम्बु साक्षर जिल्ला घोषणा हुँदै

सोलुखुम्बु – सोलुखुम्बुलाई यहि चैत्र २९ गते साक्षर जिल्ला घोषणा गरिने भएको छ । साक्षरता अभियान जिल्ला समन्वय समितिको शुक्रबार बसेको बैठकले चैत्र २९ गते मंगलबार औपचारिक समारोहका विच साक्षर जिल्ला घोषणा गर्ने निर्णय गरेको हो । आठ वटा स्थानीय तह रहेको सोलुखुम्बुको ७ पालिका साक्षरता घोषणा भईसकेको छ भने खुम्बु पासाङ ल्हाम...

नेचासल्यानका १९ विद्यालयलाई शैक्षिक सामाग्री

सोलुखुम्बु – रीड नेपालले सोलुखुम्बुको नेचासल्यान गाउँपालिका भित्र संचालित १९ विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ । शिक्षण सिकाई क्रियाकलापमा सहयोग पु¥याउने द्येयले रीड नेपालले शैक्षिक सामाग्री वितरण गरेको हो । विद्यालयलाई ए फो पेपर, न्यूज प्रिन्ट, मार्कर, चार्ट पेपर, ह्याङिगङ कार्ड, मास्किङ टेप, मार्कर इंक, ग...

महाकुलुङ अब साक्षर गाउँपालिका

सोलुखुम्बु - महाकुलुङ गाउँपालिका अब साक्षर गाउँपालिका बनेको छ । पालिका भित्रका ९५.३९ प्रतिशत नागरिक साक्षर भएसँगै विहिबार एक कार्यक्रमको आयोजना गरेर साक्षर गाउँपालिका घोषणा गरिएको हो । गाउँपालिका अध्यक्ष सागर किराँतीको प्रस्तावमा जिल्ला समन्वय समिति प्रमुख वीर कुमार राईले साक्षर गाउँपालिका घोषणा गरेका हुन् । प्रमुख रा...

सोलुखुम्बुका दुई विद्यालय ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि छनौट, यस्तो छ कार्यविधि

सोलुखुम्बु – सोलुखुम्बुका दुई विद्यालय ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि छनौट भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ अन्तरगत ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि जिल्लाका दुई विद्यालय छनौट भएका हुन् । छनौट हुनेमा नेचासल्यान गाउँपा...

किराँत खालिङ विद्यार्थी संघले ‘व्यक्तित्व विकास तथा शैक्षिक अभिमूखिकरण’गर्ने

काठमाण्डौँ । किराँत खालिङ विद्यार्थी संघ केन्द्रीय कार्य समितिले काठमाण्डौँमा ‘व्यक्तित्व विकास तथा शैक्षिक अभिमूखिकरण’संचालन गर्ने भएको छ । किराँत खालिङ राई उत्थान संघका केन्द्रीय अध्यक्षमा सीता कुमारी राईको प्रमुख आतिथ्यतामा चैत्र १२ गते शनिबार काठमाण्डौँ स्थित नवदुर्गा पाटी प्यालेसमा अभिमूखिकरण प्रशिक्षण संचालन गर्...

सोलुका ६ स्थानीय तहसँग रीड नेपालको समिक्षा तथा समन्वय बैठक

सोलुखुम्बु – लामो समयदेखि सोलुखुम्बुको शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको गैर सरकारी सस्था ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रीड नेपाल)ले सोलुखुम्बुका ६ स्थानीय तहसँग समिक्षा तथा समन्वयात्मक बैठक सम्पन्न गरेको छ । नियमित गतिविधिहरुको समिक्षा तथा लैंगिक समानता तथा सामाजिक समावेशीकरण, बाल सुरक्षा नीतिका विषयमा स...

सोलुखुम्बु बहुमुखी क्याम्पसमा कानुन विषय थपको उद्घाटन

सोलुखुम्बु – सोलुखुम्बु बहुमुखी क्याम्पसमा कानुन विषय थपको उद्घाटन गरिएको छ । माथिल्लो सगरमाथाकै अग्रणी शैक्षिक संस्थाको रुपमा संचालित क्याम्पसले चालु शैक्षिक शत्रबाट कानुन विषय अध्यापनको तयारी गरेको छ । सोही अनुसार सोलुदुधकुण्ड नगरपालिकाले अध्यापन स्विकृति दिइसकेको छ । सोही थप गरिएको कानुन विषयको उद्घाटन क्याम्पस सञ्...