‘सल्यानलाई संस्कृत शिक्षाको हवमा रुपमा विकास गर्न आवश्यक’

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री बलबहादुर केसीले शैक्षिक गुणस्तरबृद्धिमा ध्यान दिनुपर्ने बताएका छन् । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका २ स्थित विपी संस्कृत माविका प्रधानाध्यापक गुणराज निरौलाको विदाई तथा आरसिसि भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले संस्कृत शिक्षाको हवको रुपमा सल्यानलाई विकास गर्ने ब...

४२ वर्ष शिक्षण पेशामा आवद्ध प्रधानाध्यापक निरौलाको विदाई

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका २ स्थित वि.पी. संस्कृत माविका प्रधानाध्यापक गुणराज निरौलालाई विदाई गरिएको छ । २०३६ सालमा हिमाल दर्शन मावि नेचाबाट शिक्षण पेशा आरम्भ गरेका निरौला २०५१ देखि २०७९ बैशाखसम्म विपी संस्कृत माविमा प्रधानाध्यापकको जिम्मेवारीमा रहेर काम गरे । उनलाई शुक्रबार एक कार्यक्रमका बिच विदाई गरिएको हो ...

‘पढ्दै कमाउदै’कार्यान्वयनका लागि केदार माविको ८ योजना

सोलुखुम्बुको नेचामा केदार माध्यमिक विद्यालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम ‘पढ्दै कमाउदै’विषयक अन्तरक्रिया आयोजना गरेको छ । जनप्रतिनिधिसहित शैक्षिक सरोकारवालाहरुको उपस्थितीमा भएको अन्तरक्रियामा विद्यालयले विभिन्न ८ प्रकारको कार्ययोजना सार्वजनिक गरेको छ । प्रध्यानाध्यापक एकराज शर्माले मौसमी तथा बेमौसमी तरकारी ख...

तल्लो सोलु जलविद्युत आयोजनाद्वारा विद्यार्थीलाई जलवायु परिवर्तनबारे शिक्षा

सोलुखुम्बुमा निर्माणाधिन  ८२ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका विद्यार्थीहरुलाई जलवायु परिवर्तनबारे शिक्षा प्रदान गरेको छ । आइतबार सोलुदुधकुण्ड नगरपालिका ११ तिङला स्थित सिंहकाली माध्यमिक विद्यालयका ५३ जना विद्यार्थीलाई जलवायु परिर्वतन, त्यसका स्रोत, असर तथा वृक्षारोपणबारे चेतनामूलक कक्षा संचाल...

ह्वाईटहिल्स ईग्लिस बोर्डिङ स्कुलले प्रकाशित गर्यो बार्षिक नतिजा

सोलुखुम्बु - जिल्लाकै अग्रणी निजि क्षेत्रको विद्यालय ह्वाईटहिल्स ईग्लिस बोर्डिङ स्कुलले बार्षिक नतिजा प्रकाशन गरेको छ । विद्यालयमा एक कार्यक्रमको आयोजना गरि अभिभावकहरु समेतको उपस्थितिमा नतिजा प्रकाशन तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कर्मा शेर्पाको प्रमुख आतिथ्यतामा सम्...

सोलुखुम्बुमा एसईईका लागि केन्द्राध्यक्ष नियुक्त, कहाँ को परे ? नामसहित

सोलुखुम्बु - आउँदो शुक्रवारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईईका लागि सोलुखुम्बुमा केन्द्राध्यक्ष नियुक्त गरिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय सल्लेरीमा बसेको शिक्षा समितिको बैठकले जिल्लाका १४ वटा परिक्षा केन्द्रका लागि १४ जना केन्द्राध्यक्ष नियुक्त गरिएको शिक्षा विकास तथा समन्वय  इकाई सोलुखुम्बुले जनाएको ...

कायाखेत दुधकोशी मोटरेबल पुलको उद्घाटन, वाकु सिधा सडक सञ्जालमा जोडियो

सोलुखुम्बु - थुलुङ दुधकोशी गाउँपालिका ८ रणेम र माप्य दुधकोशी गाउँपालिका ६ र ७ वाकु जोड्ने नवनिर्मित कायाखेत दुधकोशी मोटरेबल पुलको उद्घाटन गरिएको छ । पुलको आज आयोजित एक कार्यक्रममा प्रदेश सांसद बुद्धि कुमार राजभण्डारी, गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई र उपाध्यक्ष जुनितामाया मगरले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । ३० ...

सोलुखुम्बु साक्षर जिल्ला घोषणा हुँदै

सोलुखुम्बु – सोलुखुम्बुलाई यहि चैत्र २९ गते साक्षर जिल्ला घोषणा गरिने भएको छ । साक्षरता अभियान जिल्ला समन्वय समितिको शुक्रबार बसेको बैठकले चैत्र २९ गते मंगलबार औपचारिक समारोहका विच साक्षर जिल्ला घोषणा गर्ने निर्णय गरेको हो । आठ वटा स्थानीय तह रहेको सोलुखुम्बुको ७ पालिका साक्षरता घोषणा भईसकेको छ भने खुम्बु पासाङ ल्हाम...

नेचासल्यानका १९ विद्यालयलाई शैक्षिक सामाग्री

सोलुखुम्बु – रीड नेपालले सोलुखुम्बुको नेचासल्यान गाउँपालिका भित्र संचालित १९ विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ । शिक्षण सिकाई क्रियाकलापमा सहयोग पु¥याउने द्येयले रीड नेपालले शैक्षिक सामाग्री वितरण गरेको हो । विद्यालयलाई ए फो पेपर, न्यूज प्रिन्ट, मार्कर, चार्ट पेपर, ह्याङिगङ कार्ड, मास्किङ टेप, मार्कर इंक, ग...

महाकुलुङ अब साक्षर गाउँपालिका

सोलुखुम्बु - महाकुलुङ गाउँपालिका अब साक्षर गाउँपालिका बनेको छ । पालिका भित्रका ९५.३९ प्रतिशत नागरिक साक्षर भएसँगै विहिबार एक कार्यक्रमको आयोजना गरेर साक्षर गाउँपालिका घोषणा गरिएको हो । गाउँपालिका अध्यक्ष सागर किराँतीको प्रस्तावमा जिल्ला समन्वय समिति प्रमुख वीर कुमार राईले साक्षर गाउँपालिका घोषणा गरेका हुन् । प्रमुख रा...