लिखुपिकेमा रीडले सुरु गर्‍यो शिक्षकहरुका लागि ३ दिने पुर्नताजकी तालिम

सोलुखुम्बु - सोलुखुम्बुको लिखुपिकेमा एकीकृत पाठ्यक्रम सम्बन्धी ३ दिने पुर्नताजकी तालिम सुरु भएको छ । जिल्लामा लामो समयदेखि शैक्षिक क्षेत्रमा काम गर्दै आइरहेको गैर सरकारी संस्था रीड नेपाल र लिखुपिके गाउँपालिकाको संयुक्त आयोजनामा बुधबारबाट तालिम सुरु भएको हो । लिखुपिकेको हिमगङ्गा मावि चौलाखर्कमा संचालित तालिममा पालिका भ...

बासाखाली माविमा करिब एक करोडको लागतमा ब्वाईज होस्टल बन्दै

सोलुखुम्बु - सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका २ राप्छा स्थित बासाखाली माध्यमिक विद्यालयमा करिब एक करोडको लागतमा छात्रवास (ब्वाईज होस्टेल) बन्ने भएको छ । उक्त विद्यालयमा जर्मनी दातृ निकार्य रिहेल्पको लगानीमा बन्न लागेको सुविधा सम्पन्न ब्वाईज होस्टेल निर्माण कार्य सुरु भएको हो । भवन निर्माणको खालिङ संस्कारअनुसार सो...

नुम्बुर प्राविधिक तालिम केन्द्र गार्माले गर्‍यो विद्यार्थी र अभिभावकहरुसँग अन्तरकृया

सोलुखुम्बु - सोलुखुम्बुको माथिल्लो गार्मामा सञ्चालन गर्न लागेको (नुम्बुर भोकेश्नल ट्रेनिङ सेन्टर) नुम्बुर प्राविधिक तालिम केन्द्रले स्थानीय अभिभावक तथा विद्यार्थीहरुसँग अन्तरकृया गरेको छ । करिब २ वर्षपछि सञ्चालनमा ल्याउने तयारी गरिएको उक्त तालिम केन्द्रले आज शनिबार वडा कार्यालयमा स्थानीय अभिभावक, विद्यार्थी तथा सरोकारव...

सोलुदुधकुण्ड नगरशिक्षा समितिले गरेको शिक्षक सरुवाप्रति पेशागत संघसंगठनहरुको आपत्ति

सोलुखुम्बु - सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले गरेको शिक्षकहरुको सरुवा विरुद्ध शिक्षकको पेशागत संगठनहरुले आपत्ति जनाएको छ । नगरपालिकाको शिक्षा समितिले गत बुधबार गरेको प्रधानाध्यापक तथा शिक्षकको व्यवस्थापन तथा सरुवाप्रति पेशागत संघसंगठनहरुले आज शनिबार विज्ञप्ति जारी गर्दै खेद प्रकट गरेको हो । नगरपलिका अन्तर्गतका ३५...

शारदा माविका २ उत्कृष्ठ विद्यार्थी पुरस्कृत

साेलुखुम्बु - खोटाङको रावाबेँसी गाउँपालिकाको शारदा माविका २ विद्यार्थीलाई नगद सहित सम्मनीत गरिएको छ । शारदा माविमा अध्यन गरेका गाउँपालिकाको वडा नम्बर ६  हाैँचुर आसिश कार्की र प्रेक्षा कार्कीलाई केशरकला अक्षय कोषबाट गत सालको एसइइमा उत्कृष्ठ नतिजा ल्याएकोमा नगद १० हजार रुपैयाँ सहित सम्मानीत गरिएको हो । मंगलबार गाउँपालिक...

नाम्से आविले पायो सुविधा सम्पन्न भवन, अध्यक्ष राईले गरे उद्घाटन

सोलुखुम्बु –सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–७ स्थित नाम्से आविले सुविधा सम्पन्न विद्यालय भवन प्राप्त गरेको छ । थुलुङ दुधकोशी गाउँपालिकाको २९ लाख बजेटमा स्वर्णिम टोल विकास संस्थाले निर्माण गरेको उक्त ५ कोठे विद्यालय भवनको आज बुधबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । उक्त भुकम्प प्रतिरोधी भवन २०७९ साल माघ २६...

नेचासल्यानमा “पुस्तकालयमा मेरो लगानी” कार्यक्रमको सुरुवात

साेलुखुम्बु -  सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ४ मा “पुस्तकालयमा मेरो लगानी”को सुरुवात भएको छ । आज सोमबार नेचासल्यान गाउँपालिकाका उपाध्यक्ष बिना राईको प्रमुख आतिथ्यतामा दशै, तिहार शुभकामना आदानप्रदान तथा पुस्तकालयमा मेरो लगानि कार्यक्रम र चेतना अनुसन्धान अभियान २०८० को सुरुवात भएको हो । चेतना बिस्तार युबा परिवार ने...

शैक्षिक गुणस्तर उकास्न थुलुङ दुधकोशीले वडा शिक्षा समितिलाई थप सकृय बनाउने

सोलुखुम्बु - सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धिका लागि वडा शिक्षा समितिलाई थप सक्रिय बनाउने भएको छ । पालिका अध्यक्ष असिम राईको अध्यक्षतामा मंगलबार बसेको कार्यपालिका बैठकले हरेक दुई महिनाको पहिलो शुक्रवार समितिको बैठक बसि पालिकामा रिपोर्ट दिनुपर्ने निर्णय गरेको हो । शैक्षिक गुणस्तरका निम्ति ...

सोलुका पत्रकार खालिङ शिक्षामन्त्रीबाट सम्मानित

सोलुखुम्बु - सोलुखुम्बुका युवा पत्रकार मिलन खालिङ राई सम्मानित हुनुभएको छ । काठमाडौंको महाराजगन्जस्थित शिबपुरी माध्यमिक विद्यालयको हिरक महोत्सवका अवसरमा शुक्रबार पत्रकार खालिङ शिक्षा, बिज्ञान तथा प्रवधिमन्त्री अशोक राई र प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलबाट सम्मानित हुनुभएको हो । सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका स्...

रामपुर आवि माविको रुपमा सञ्चालन, प्रतिनिधी सभा सदस्य राईद्धारा उद्घाटन

साेलुखुम्बु - सोलुखुम्बुको माप्य दुधकोशी गाउँपलिका वडा नम्बर ४ कोफुको रामपुर आधारभुत विद्यालय लाई माध्यमिक विद्यालय सञ्चालन गर्नेगरि उद्घाटन गरिएको छ । विहिबार जिल्लाका प्रतिनिधी सभा सदस्य मानविर राईले गाउँपालिकाको रामपुर माध्यमिक विद्यालयमा मावि सञ्चालन गर्नका लागी उद्घाटन गर्नुभएको हो । माप्य दुधकोशी गाउँपालिकाले रा...