धर्मराज, यूवराज र सम्झनाको ‘फिरफिरे’सार्वजनिक (भिडियो)

  हिमाल समाचार
357 Shares

काठमाण्डौँ – गायक तथा इन्जिनियर धर्मराज पोखरेलले दोहोरी गीत सार्वजनिक गरेका छन् ।

यूवराज आचार्यको शब्द, संगीत रहेको गीतममा धर्मराज पोखरेल, यूवराज आचार्य र सम्झना भण्डारीको स्वर समाबेश गरिएको छ ।

धर्मराज पोखरेल यूटुव च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियो निर्देशन शंकर विसीले गरेका छन् । भिडियोमा निर्देशक विसी र अस्मिता पुरीको आकर्षक नृत्य हेर्न सकिन्छ ।

विश्वास मिश्रको संगीत संयोजन गरेको गीत राँग स्टुडियोमा रेकर्ड गरिएको हो । दुर्गा पौडेलले दृष्य खिचेका हुन् भने प्रविण घर्ती मगरले सम्पादन गरेका छन् ।

भिडियोको पोष्ट प्रोडक्सन बागेश्वरी फिल्मसले गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार