सोलुखुम्बु - जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौला जिल्ला समन्वय समिति महासंघ नेपालको पदाधिकारीमा चयन भएका छन् । पुस २३ गते पोखरामा सम्पन्न चौथो राष्ट्रिय परिषद बैठकले निरौलालाई केन्द्रीय समिति सदस्यमा नियुक्त गरेको हो । पदाधिकारी अध्यक्षमा कांग्रेसबाट सुनसरी जिल्ला समन्य समिति प्रमुख राजन मेहता...
