सोलुखुम्बु - सोलुखुम्बुमा एक वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा थुलुङ दुधकोशी गाउँपालिका ३ का ५० वर्षीय तेज बहादुर कार्की रहेका छन् । करिब ५ दिन अघि एक ६३ वर्षीया बृद्धालाई जबरजस्ती करणी गरेको भन्दै परेको जाहेरीको आधारमा कार्कीलाई आज शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्य...
