काठमाडौँ- चीनमा एक जोडीले दुई बच्चाको नीति तोड्दै सात बच्चा जन्माएपछि ठूलो धनराशी जरिवाना तिरेका छन् । साउथ चाइन मर्निङ पोस्टका अनुसार ७ बच्चा जन्माएका जोडीले १ लाख ५५ हजार अमेरिकी डलर अर्थात करिब १ करोड ८० लाख नेपाली रुपैयाँ बराबरको जरिवाना तिरेका छन् । ३४ वर्षीया व्यापारी महिला ज्हाङ रोङरोङ र उनका ३९ वर्षीय श्रीमा...
