काठमाण्डौँ – काठमाण्डौँ स्थित सानो गौचरण खेलमैदानमा जारी खुम्बु लोसार कपको १२ औँ संकरणको उपाधी आयोजक टिमले जितेको छ । फागुन ८ देखि शुरु प्रतियोगीतामा नाम्चे यूवा समूहले उपाधी उचालेको हो । खुम्जुङ यूथ क्लबलाई पेनाल्टीमा ५–४ को गोल अन्तरले पराजय गर्दै आयोजक नाम्चे यूवा समूहको टिम विजयी बनेको हो । प्रतियोगीताका विजे...
