सोलुखुम्बु — चिसो, दुर्गम अनि विकटको पहिचान बनाएको सोलुखुम्बुको परिभाषा पछिल्लो समय बदलिँदै गएको छ । हिमाली जिल्ला अहिले विदेशी पर्यटकका लागि मात्र नभई नेपाली कलाकर्मीको रोजाइमा पनि पर्न थालेको छ । यसअघि खुम्बु क्षेत्रमा मात्रै फिल्महरू छायांकन हुँदै आएकामा हाल भने जिल्लाको प्रमुख प्रवेशद्वार पत्ताले नेपाली कलाकर्मीका...
