जिल्ला शिक्षा समितिको सदस्यमा कर्मा

  हिमाल समाचार
1.1k Shares

निजी शैक्षिक संस्था सञ्चालक कर्मा शेर्पालाई जिल्ला शिक्षा समिति सोलुखुम्बुको सदस्यमा मनोनित गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख तथा शिक्षा विकास तथा जिल्ला शिक्षा समिति सोलुखुम्बुका  अध्यक्ष कृष्ण प्रसाद निरौलाले शेर्पालाई सदस्यमा मनोनित गरेका हुन् ।

समितिका अन्य सदस्य भने मनोनित गर्न बाँकी रहेको समन्वय समिति प्रमुखका स्वकीय द्रोण बास्तोलाले जानकारी दिए । शेर्पा काँग्रेस सोलुखुम्बु प्रदेश ख का सभापति समेत रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार