सोलुखुम्बुमा जेसिबी दु’र्घटना, ३ जना घा’ईते

  हिमाल समाचार
4.3k Shares

सोलुखुम्बु – सोलुखुम्बुको देउसामा जेसिबी दु’र्घटना हुँदा ३ जना घा’ईते भएका छन् ।

आज साँझ बुढिडाँडाँ–देउसा सडक खण्डको फोक्सा क्षेत्रमा सडक सफा गर्ने क्रममा जेसिबी दु’र्घटना हुँदा चालक जुबुका मदन तामाङ, देउसाका अम्बर तामाङ र दावाराज तामाङ घा’इते भएको स्थानीय चतुरमान तामाङले जानकारी दिए । घा’ईते चालकको अवस्था ग’म्भिर रहेको उनले बताए ।

घा’ईतेलाई जिल्ला अ’स्पताल फाप्लु उपचारका लागि ल्याईदै छ । टि.एल.बि.आर ४४ एस. .एक्स ४ नम्बरको जेसिबी करिब १ सय मिटर तल ख’सेको हो ।

दु’र्घटनाको कारण खुलेको छैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार