सल्लेरी आशपासका क्षेत्रमा शनिबार विद्युत अवरुद्ध हुने

सोलुखुम्बु- जिल्लाको सदरमुकाम सल्लेरी आशपासका क्षेत्रमा शनिबार विद्युत अवरुद्ध हुने भएको छ । सल्लेरी च्याल्सा विद्युत कम्पनी लिमिटेडद्धारा सल्लेरी आसपासका क्षेत्रमा वितरित विद्युत शनिबार बिहान १० बजेदेखी केही घण्टासम्म अवरुद्ध हुने जनाईएको छ । सल्लेरी फिडर अन्तरगत पर्ने डाँडाघरको ट्रान्सफर्मर फेर्नुका साथै मर्मत गर्नु पर्ने भएकाले विद्युत अवरुद्ध हुने कम्पनीले सुचना जारी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार