सोलुखुम्बु – गीतकार शान्ती बस्नेतको गीत ‘जुनी जुनी’ डिजिटल बजारमा सार्वजनिक गरिएको छ ।
खेम सारु मगरको संगीतमा तयार भएको गीतमा सुगम पोखरेल र प्रविशा अधिकारीले स्वर भरेका छन् ।
एकान्त मगरको निर्देशनमा सार्वजनिक गरिएको भिडियोमा रविन थापा मगर र माया केसियाले स्कृन शेयर गरेका छन् ।
गीतकार शान्ती सोलुखुम्बुकी हुन् ।