ओलीले देशवासीका नाममा सम्बोधन गर्दै

  हिमाल समाचार
56 Shares

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले दुई बजे देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

सर्वोच्च अदातलको सोमबारको फैसलाले प्रतिनिधिसभा पुन:स्थापना गर्दै मंगलबार अपराह्नसम्म शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश जारी गरेसँगै ओलीले सम्बोधन गर्न लागेका हुन् ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार प्रधानमन्त्रीको सम्बोधनकै कारण दिउँसो एक बजे हुने भनिएको एमाले स्थायी कमिटीको बैठक स्थगन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार