भोलि रावावेशीमा सार्वजनिक विदा

  हिमाल समाचार
301 Shares

खोटाङ – खोटाङको रावावेसी गाउँपालिकाले मंसिर १७ गते (भोलि)सार्वजनिक विदा दिएको छ ।

बाला चर्तुदशीका दिन पालिकाका भित्रका विभिन्न महादेव मन्दिरमा मेला लाग्ने भएकाले स्थानीय सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मेलाको अवसरमा गाउँ कार्यपालिकाको बैठकबाट एक दिन स्थानीय विदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार