तीन सय मत गणनामा थुलुङ दुधकोशीमा माओवादीको अग्रता

  हिमाल समाचार
1k Shares

नेलेको एक सय मत गणनामा पछि देखिएको माओवादी केन्द्र पन्चन र लोखिमको थप दुई सय मत गणना गर्दा सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ ।

नेकपा माओवादी केन्द्रका असिम राईले १३७ मत प्राप्त गरेका छन् । कांग्रेसका वीर बहादुर गुरुङले १०८ मत पाएका छन् ।

नेकपा एमालेका आङबाबु राईले २६ मत पाएका छन् । वडा नं १, ३ र ९ को मत गणना भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार