सिस्नेरी भिरमा जोखिम बढ्यो

  हिमाल समाचार
1.8k Shares

सोलुखुम्बुको साल्मे स्थित सिस्नेरी भिरमा ढुंगा खस्न थालेपछि दुर्घटनाको जोखिम बढेको छ ।

भारी वर्षाका कारण आज देखि सिस्नेरीको भिरमा ढुंगा खस्न थालेको हो । जस्ले सवारी संचालनमा जोखिम बढेको पत्तालेका प्रकाश मगरले जानकारी दिए ।

पहिरो नियन्त्रणमा आईसकेको भएपनि भिरको ढुंगा निकासी गरिएका कारण पुनः जोखिम बढेको स्थानीयले गुनासो गरेका छन् ।

सो सिस्नेरी पहिरो नियन्त्रणका लागि यस अघि भुगर्भविद्को टोलीले अध्ययन समेत गरेको थियो । फोटो – प्रकाश मगर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार