कोरोना खोपको अभियान सोलुखम्बुमा पनि सुरु

सोलुखुम्बुका नागरिकलाई आजदेखि कोरोनाको खोप लगाउन सुरु गरिएको छ । सरकारले हिमाली जिल्ला सोलुखुम्बुमा ५५ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरे अनुसार खोप कार्यक्रम मार्फत ४ स्थानिय तहका करिब ५ हजार नागरिकलाई खोप लगाउ सुरु गरिएको हो । खोपको पहिलो प्राथमिकतामा ५५ वर्ष माथिका नागरिक रहने छन् भने शि...

साढे ३ लाख डोज कोरोना खोप नेपाल आइपुग्यो

काठमाडौं- दोस्रो चरणको खोप अभियान शुरू भएकै दिन कोरोना भाइरसविरुद्धको खोपको ३ लाख ४८ हजार डोज नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोप काठमाडौं आइपुगेको हो । खोप भित्रिएको पुष्टि गर्दै नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपालमा कोभ्याक्सको कोभिडविरुद्धको खोप आइपुगेकोमा धेरै खुशी ...

गोराखानी स्वास्थ्य चौकीलाई निशुल्क भिडियो एक्सरे मेसिन

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका ९ गोराखानी स्थित गोराखानी स्वास्थ्य चौकीलाई प्रोटेवल भिडियो एक्सरे मेसिन प्रदान गरिएको छ । स्थानीय गर्भवती महिलाहरुको सहजताका लागी ड्रिम अफ गोराखानी संस्थाका म्यानेजिङ डाइरेक्टर ङवाङ पासाङ शेर्पाको पहलमा भिडियो एक्सरे मेसिन प्रदान गरिएको हो । शनिबार एक कार्यक्रमका विच सोलुदुध...

फागुन २३ गतेबाट सोलुखुम्बुको चार स्थानिय तहमा कोरोना खोप लगाइदै

सोलुखुम्बु-जिल्ला खोप समन्वय समिति सोलुखुम्बुको बैठकले फागुन २३ गते चार स्थानिय तहमा खोप लगाउने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीको संयोजकत्वमा गठित समन्वय समितिको आज बसेको बैठकले स्वास्थ्य कार्यालयले फागुन २३ मा नेचासल्यान, महाकुलुङ, सोताङ र लखिुपकिेका नागरकिलाई खोप लगाउने प्रस्तावलाई पारित गर...

ख्याम्पुमा आधारभुत स्वास्थ्य सेवा केन्द्र उद्घाटन

सोलुखुम्बु- नेचासल्यान गाउँपालिका १ सल्यान ख्याम्पुमा आधारभुत स्वास्थ्य सेवा केन्द्र उद्घाटन गरिएको छ । आज एक कार्यक्रमका बिच ख्याम्पुमा स्थापना गरिएको स्वास्थ्य सेवा केन्द्रको गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले उद्घाटन गरे । उद्घाटन पछि आयोजित कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बास्तोलाले सरकारको एक वडा ...

अन्तर्राष्ट्रिय साहसी महिला मुस्कान खातुन

काठमाडौँ- नेपालस्थित अमेरिकी दुतावसले तेजाब आक्रमणबाट पीडित पर्साकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आइडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने भएको छ। तेजाव आक्रमणको अन्त्यका लागि उनको निरन्तर कार्यको प्रशंसा गर्दै सो प्रतिष्ठित पुरस्कार प्रदान गर्न लागिएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ। अमेरिकी...

खोटाङमा कोरोना खोप अभियान अघि बढ्दै, सोलुखुम्बुमा सकियो अभिमुखीकरण

सोलुखुम्बु-खोटाङमा कोभिड–१९ बाट प्रभावितमध्ये दोश्रो प्राथमिकतामा परेकाहरुलाई २३ फागुनबाट कोरोना विरुद्धको खोप दिने तयारी गरिएको छ । पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मी, ६० वर्षमाथिका व्यक्ती र दीर्घ रोग भएका गरी १० हजार ११४ जनालाई खोप दिने तयारी गरिएको हो । बिहीबार बिहान जिल्ला स्तरिय खोप समन्वय तथा अनुगमन समितिले ...

एक सय ६५ सांसदले कोरोनाविरुद्धको खोप लगाए

काठमाडौँ- पूर्वप्रधानमन्त्रीसहित एक सय ६५ सांसदले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयले तय गरेको कार्यतालिकाबमोजिम बुधबार संघीय संसद्का एक सय ६५ जना सांसद र अन्य कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी तीन सय १७ जनाले गरी चार सय ८२ जनाले कोभिसिल्ड खोप लगाएको स्वास्थ्य सेवा विभागअन्तर्गतको बाल स्वास्थ्य तथा...

२३ वर्षिय क्यान्सर पिडित मगरलाई सहयोग संकलन

खोटाङ- हलेसी तुवाचुङ नगरपालिका ६ की २३ वर्षिय क्यान्सर पिडित सविता थापा मगरलाई १ लाख २३ हजार ३५ रुपैया सहयोग संकलन गरिएको छ । दुई महिना अघि देखि टाउकोमा क्यान्सर भएपछि टिचिङ अस्पतालमा उपचाररत मगरको लागि स्थानिय तुलबहादुर थापा मगरको नेतृत्व तथा क्यान्सर पिडितका ससुरा दिलबहदाुर थापा मगरको समन्वयमा संकलन भएको रकम हस्ता...

नेपाली कांग्रेसका नेताहरुबाट क्यान्सर पिडितलाई ६१ हजार रकम सहयोग

सोलुखुम्बु- नेपाली कांग्रेसका नेताहरुबाट संकलन गरिएको ६१ हजार रकम क्यान्सर पिडितलाई हस्तान्तरण गरिएको छ । सोलु कांग्रेसका पुर्व पार्टी सभापति आङगेलु शेर्पा, सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा, कांग्रेस नेताहरु सरला नाछिरिङ, रोशनबाबु थुलुङ, कर्मा शेर्पा, निमागेलु शेर्पा, दावा गेलु पाख्रिन (राजु), सोना...