लमही जेसिज द्वारा पैतिस घरधुरी लाइ राहत बितरण

“मानवताको सेवा नै जीवनको सर्बोत्तम कार्य हो” भन्ने मुल नाराका साथ लमही जेसीजले संकटको घडिमा दैनिक ज्याला मजदुरी गरि साझ बिहानको छाक टार्न धौ भएका अत्यन्तै बिपन्न परिवारका निमित्त खाद्यान्न बितरण गरेको छ । लमही जेसिस ले लमही आसपासका शुभचिन्तक हरु संगको सहयोग तथा सहकार्यमा लमही आसपासका पैतिस घर धुरिका लागी खाद्यान्न लगाएतका सामाग्री बितरण गरेको लमही जेसिस कि सपना पाण्डे पन्डित ले बताउनु भएको  छ ।

लमही नगरपालिका र लमही नगरपालिका वडा न. ५ सङ समन्वय गरि नगर प्रमुख श्री कुलबहादुर के.सि. तथा ओडा न. ५ का अध्यक्ष तथा प्रवक्ता श्री बिनबहादुर के.सि. ज्यु को उपस्थिति मा लमही जेसिज द्वारा राहत सामग्री बितरण गरिएको हो ।
यस महान कार्यमा सहयोग गरिदिनु हुने सम्पूर्ण सहयोगी दाता हरुलाई लमही जेसिजले हार्दिक आभार तथा धन्यवाद ज्ञापन समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार