ऐसेलुखर्क गाँउपालिकाको हिउँदे गाउँसभा स्थगित

  हिमाल समाचार
49 Shares

खोटाङको ऐसेलुखर्क गाँउपालिकाको हिउँदे गाउँसभा स्थगित भएको छ ।

बिहिबारका लागि बोलाईएको गाउँसभा गणपुरक संख्या नपुगेपछि अर्को सुचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो ।

नेकपाको प्रचण्ड–माधव पक्षले बिहीवार गरेको आमहड्तालको कारण वडाअध्यक्ष एवम सदस्यहरु उपस्थित नभएपछि हिंउदे गाउँसभा स्थगित गरिएको गाउँपालिकालाई उदृत सहकर्मी खेमराज पुरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार