टिकटकलाई १ करोड ८५ लाख जरिवाना

काठमाडौ, १ साउन । बालबालिकाका डाटाहरुको गलत प्रयोग गरेको आरोपमा भिडियो शेयरिङ एप टिककटमाथि कोरियाले जरिवाना गरेको छ । प्रयोगकर्ताको गोपनियताका विषयमा बढ्दो चिन्ताका बीच कोरिया कम्युनिकेसन्स कमिसनले भिडियो शेयरिङ एप टिकटकमाथि १८ करोड ६० लाख वन जरिवाना गरेको हो । सो रकम नेपाली रुपैयाँमा गणना गर्दा १ करोड ८५ लाख हुन आउ...