सम्झनामा ‘मेरी आमा’ (भिडियो)

सोलुखुम्बु – गरिबीले लाखौ नेपालीलाई वैदेशिक रोजगारीमा धपाएको छ । यही पिडालाई समेटी ‘मेरी आमा’ बोलको गीत बजारमा सार्वजनिक गरिएको छ । गीतमा अभिषेक राईको स्वर, दुर्लभ जन्तरेको शब्द र टेक नाछिरिङको संगीत रहेको छ । दुर्लभ जन्तरेको निर्देशनमा तयार भएको भिडियोमा परेदशी र घरदेशीको पिडा देखाइएको छ । धन कमाएर साहूको ऋण ति...

बहुप्रतिक्षित गीत ‘भोकले मर्छु की’बजारमा (भिडियो)

सोलुखुम्बु – जब, विश्वमा कोरोना कहरको त्रास चुलिएको थियो । सोही बेला रोजगारीका लागि विदेशमा रहेका नेपाली घर फर्कन चाहेर पनि सकेका थिइनन् । सरकारले उद्धारको कोशिस प्रर्याप्त नहुदा विभिन्न मूलुकमा स्वदेश फर्कन चाहेका नेपालीको अवस्था विजोग बनेको थियो । त्यही अवस्थामा, गीतकार रमेश बिजीले लेखेको गीत डिजिटल बजारमा सार्वज...

‘रारा तालैमा’ शंकर र सारिकाको रोमान्स (भिडियो)

सोलुखुम्बु – इन्जिनियर तथा गायक धर्मराज पोखरेलको दोहोरी गीत ‘रारा तालैमा’सार्वजनिक गरिएको छ । गीतकार शिखर गजरकोटेको शब्द र पुराना सर्जक कृष्ण सुधा ढुंगानाको भाकामा तयार भएको गीतमा अग्रज गायिका विमा कुमारी दुरा, गायक सुरेशरमण अधिकारी, धर्मराज पोखरेल र कृष्ण सुधा ढुंगानाको स्वर रहेको छ । संगीत संयोजन विवि अनुरागीले गर...

कुलुङ भाषामा वियोगान्त गीत ‘निङदोङ’ (भिडियो)

सोलुखुम्बु – डा.बिर्खराज कुलुङ (बिआर)को लेखनमा कुलुङ भाषाको गीत सार्वजनिक गरिएको छ । दशैँको अवसर पारेर सार्वजनिक गरिएको गीतलाई ‘निङदोङ’नाम दिइएको छ । ‘निङदोङ’भनेको कुलुङ भाषामा बर्ष फेरिनु वा नयाँ बर्षको रुपमा अर्थ लगाइन्छ । छितिज कुलुङको संगीत र संगीत संयोजन रहेको गीतमा सुनिता थेगीमको स्वर सज्जित छ । हरि कुलुङको नि...

‘मुटुनै बिझाउने’ भिडियो बजारमा

विर्तामोड । नयाँ लोक दोहोरी गीत ‘मुटुनै बिझाउने’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।गायक जय देवकोटा र गायिका पूर्णकला विसिको आवाजमा रहेको गीतको भिडियो बिहिबार सार्वजनिक गरीएको हो । भिडियोमा वालविवाहको आरोपमा प्रेमी जेलमा परेपछि प्रेमीकाको अर्के केटासंग विवाह गरीदिएको कथा वस्तु रहेको छ ।प्रेममा परेर उमेरनै नपुगि विवा...

प्रीति आलेको नयाँ तीज गीत ‘हामी नाच्ने हो गाउने हो’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । गायिका प्रीति आलेको आवाज रहेको नयाँ तीज गीत ‘हामी नाच्ने हो गाउने हो’ सार्वजनिक गरिएको छ । महिलाहरुको महान पर्व हरितालिका तीजमा चेलीहरुले नाच्नुपर्ने भाव गीतमार्फत प्रस्तुत गरिएको छ । गीतका शब्द राज बहादुर सानेले कोरेका हुन् भने संगीत पनि सर्जक सानेकै रहेको छ । एकपछि अर्को गर्दै पुरुष कलाकारले तीजका ग...

मार्ने धम्की आएपछि रियाको आक्रोश–‘अब त अत्ती भयो’

बलिउड नायक सुशान्त सिंह राजपुतको निधनपछि उनकी प्रेमिका रिया चक्रवर्ती सामाजिक संजाल प्रयोगकर्ताको निशानामा परेकी छिन् । रियालाई सामाजिक संजालमा निकै खराब तरिकाले ट्रोल गरिएको छ । लामो समयसम्म मौन बसेकी रियाले अब यो बिषयमा मुख खोलेकी छिन् । रियाले ट्रोलरले पठाएको म्यासेज नै सार्वजनिक गर्दै अब अत्ती भयो भन्दै मुख खोले...

‘हिट’को रिमेकमा राजकुमार

तेलुगु चलचित्र ‘हिट’को बलिउडमा रिमेक बन्ने भएको छ । चलचित्रको रिमेक भर्सनमा नायक राजकुमार रावले अभिनय गर्ने पक्का भएको छ । यो एक प्रहरीको कथामा आधारित थ्रिलर चलचित्र हो । एकजना हराएकी महिलाको खोजीमा दौडिएको प्रहरीको कथामा चलचित्र बन्दैछ । जहाँ, प्रहरीको विगत र वर्तमानको कथा समेत भनिएको छ ।...

‘बूमदेखि भारत’सम्म, बलिउडमा कट्रिनाको सफल यात्रा

बलिउड नायिका कट्रिना कैफले आज आफ्नो ३७ औं जन्मदिन मनाइरहेकी छिन् । सामाजिक संजालमा उनलाई जन्मदिनको शुभकामना प्राप्त भैरहेको छ । कोभिडका कारण उनले आफ्नो जन्मदिन बलिउडकर्मीसँग भने सेलिव्रेशन गर्ने छैनन् । बलिउडमा नायिका कट्रिना कैफको यात्रा सुखद मानिन्छ । साहरुख खान, सलमान खान, आमिर खान जस्ता कलाकारसँग काम गरिसकेकी यी...

बाेल्ड अवतारमा नायिका अनुष्का

काठमाडौँ, ३१ असार । बलिउड नायिका अनुष्का शर्मा बाेल्ड अवतारका कारण चर्चामा छिन् । उनले आफ्नो बोल्ड फोटोसुट पनि प्रस्तुत गरेकी छन्। यसले दर्शकलाई सरप्राइज दिएको छ । अनुष्काले ‘भोग’ म्यगेजिनका लागि निकै हट फोटोसुट गराएकी छन् जुन इन्टरनेटमा भाइरल भइरहेको छ । तस्बिरमा अनुष्काका फरक फरक अन्दाज देखिएको छ। फोटोसुटमा उनी कह...